INSEC Online

📅 २०८३ जेष्ठ २१

एमसीसीको विरोध प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटो फिचर)

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै काठमाडौँमा प्रदर्शन गर्ने ९२ जना प्रदर्शनकारीलाई प्रहरीले फागुन ४ गते गिरफ्तार गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रतिपक्षि दल राप्रपाका कार्यकर्ताहरुलाई प्रहरीले नयाँ बानेश्वर, मिनभवन र बबरमहल क्षेत्रबाट गिरफ्तार गरी महानगरिय प्रहरी वृत सिंहदरवा, सुविधानगर लगायतका ठाउँमा राखेकोमा गरेकोमा साँझ रिहा गरेको थियो ।

Arrest 6 Arrest 7 Arrest 8 Jhadap 1

Arrest 1 Arrest 5Jhadap 2

Arrest 4 Arrest 3

अन्य

भिडियो