चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्न माग गर्दै प्रशासनको ध्यानाकर्षण
स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूबाट चुनावी प्रचारप्रसार गर्ने क्रममा विद्यालय र बालबालिकाको प्रयोग नगरियोस भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाको चैत १० गते ध्यानाकर्षण गराइएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई





