INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१९ वर्षीया महिलालाई चैत १८ गते बलात्कार गरेको आरोपमा देवाही गोनाही नगरपालिका–७ उचिहिड स्थायी घर भई हाल चन्द्रपुर नगरपालिका–१० बडेरवा बस्दै आएका २१ वर्षीया कुन्दन साहविरूद्ध पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा चैत २१ गते उजुरी दिएकी छन् ।

पीडित पक्षबाट उजुरी आएपछि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर अरबिन्दकुमार साहले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २१ गते चन्द्रनिगाहपुर अस्पतालमा गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको इन्स्पेक्टर साहले बताउनु भयो ।

अन्य

भिडियो