INSEC Online

📅 २०८३ असार १५

समाचार

निर्वाचन आचारसंहिता विपरीत पाँच पत्रकार सङ्गठनद्वारा सत्तारुढ गठबन्धनको पक्षमा भोट अपिल

निर्वाचन आचारसंहिता विपरीत पाँच पत्रकार सङ्गठनले मतदाताको  भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्ने चेतावनी दिँदै सत्तारुढ गठबन्धनको पक्षमा भोट दिन आम मतदाता समक्ष अपिल जारी गरेका छन्

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, पाँच जना घाइते

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा वैशाख २३ गते राति झडप हुँदा दुबै पक्षका पाँच जना घाइते भएका छन् । झडपमा परी एमाले कार्यकर्ता ५५ वर्षीय

मतदाता शिक्षाका लागि नमूना मतदान

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि धादिङमा वैशाख २४ गते नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यलय धादिङले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमूना मतदान कार्यक्रम गरेको हो ।

निर्वाचन आचारसंहिताको पालन हुन सकेन, चुनावी सभामा बालबालिकाको प्रयोग

इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लास्थित राजनीतिक दलहरुले आचारसंहिता विपरीत बालबालिकाहरुलाई चुनावी सभामा सहभागि गराउँदै आएका छन । निर्वाचन आचारसंहितामा १८ वर्ष

मतदाता शिक्षाको अभावले मत बदरको संख्या बढ्न सक्ने

मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा बदर मत बढ्न सक्ने देखिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले वैशाख २३ गते वीरेन्द्रनगरमा गरेको नमुना मतदानमा एक तिहाई मत बदर भएको छ

आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

त्रिपुरासुन्दरी नगरपालिकाका निवर्तमान कावा नगरप्रमुख चन्द्रकुमारी बुढाले निर्वाचन आचारसंहिता विपरित रुपियाँ वितरण गरेको आरोपमा निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २४ गते उजुरी परेको छ । मतदातालाई प्रभावित पार्न आचारसंहिता विपरित रकम

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३० वर्षीया सौतनी आमालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषविरुद्ध ०७९ वैशाख २३ गते जिल्ल प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । आफूलाई ०७८ माघ ४ गते दिउँसो घरमा बसेका

निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिएका दुई ओटा गाडीमा आगजनी

निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिएका दुई ओटा गाडीमा वैशाख २३ गते राति आगजनी भएको छ । वीरेन्द्रनगर ६ जुम्लारोडस्थित रोकी राखेको अवस्थामा अज्ञात पक्षले आगजनी गरेको हो । नेपाली कांग्रेसले

आचारसंहिता विपरीत निस्सा बाँडियो

निर्वाचन आचारसंहिता–२०७८ को उल्लघङ्न गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा (माओवादी केन्द्र) निकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले २३ गते सुकुम्बासी तथा

आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन सुरु

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा नेपाली कांग्रेससहितको सत्ता गठबन्त्रन र नेकपा एमालेले राखेको निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री निर्वाचन अधिकृतको कार्यालयले हटाउन सुरु गरेको छ । कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध अदालतमा फिराद पत्र दर्ता

४१ वर्षीया महिलाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करका ३७ वर्षीय रामकृष्ण खड्काविरुद्ध ०७९ वैशाख २३ गते जिल्ला अदालतमा फिराद पत्र दर्ता गराएकी छन् । जिल्ला प्रहरी कार्यालयले

रामेछापमा २४ ओटा मतदानस्थल अति सुरक्षा संवेदनशील

जिल्लाका २४ ओटा मतदानस्थललाई स्थानीय तह निर्वाचनमा अति सुरक्षा संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २३ गतेको बैठकले जिल्लाका ९२ मतदान स्थल मध्ये २४ ओटालाई

निर्वाचनको मिति नजिकिएसँगै आचारसंहिता उल्लङ्घनमा वृद्धि

आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल तथा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्दै गएको पाइएको छ । सप्तरी प्रतिनिधि मनोहर पोखरेलका अनुसार निर्वाचन आचारसंहिता २०७८ को १२ को

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रवती गाउपालिका–५ का मिङमार ग्याल्जेन लामालाई प्रहरीले ०७९ वैशाख २२ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई ०७९ वैशाख १८ गते घरमा बसेका

पूर्वमन्त्री आफ्ताव आलमलाई थुनामा राख्ने आदेश सदर

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहमद आफ्ताव आलमलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ । कांग्रेस सांसद एवम् पूर्वमन्त्री आलमलाई थुनामै

एक लाखको माला लगाउने अध्यक्ष पदका उम्मेदवारलाई स्पष्टिकरण

आफ्नै पार्टीका स्वतन्त्र उम्मेदवारबाट एक लाख रुपियाँको माला लगाएर समर्थन निष्कृय बनाएका ताँजाकोटमा गठबन्धन दलका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लालकेश जैसी र नगद रुपियाँको माला लगाउने अकविर खड्कालाई निर्वाचन अधिकृतको

निर्वाचनको तयारीका विषयमा मुख्य निर्वाचन अधिकृत र प्रहरीसँग छलफल

स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने अनुमति लिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश, कार्यालय सुर्खेतको टोलीले निर्वाचनको तयारीका विषयमा सुर्खेतस्थित मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र कुमार आचार्यसँग भेटघाट गरेको

मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौँलमा

स्थानीय तह निर्वाचन–२०७९ नजिकै जाँदा मतदाता शिक्षा सञ्चालन नगरिएका कारण मत बदर हुने डर रहेको जिल्लास्थित मतदाताहरुले गुनासो गर्नु भएको छ । चुनाव आउन अब सात दिन मात्रै बाँकी छ

एमाले र काङ्ग्रेसका कार्यकर्ताबीच झडप

सिम्ता गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच वैशाख २२ गते राती ११ बजे झडप भएको छ । काङ्ग्रेसका तर्फबाट गाउँपालिकाको वडा नंम्बर ६ को वडाअध्यक्ष पदका उम्मेदवार उपेन्द्र सिंहमाथि

राजनीतिक दलद्वारा आचारसंहिता उल्लंघन

नजिकिदै गरेको स्थानीय तह निर्वाचन २०७९ को प्रचारप्रसारका लागि राजनीतिक दलहरुले आचारसंहिता उल्लघन गरेको पाइएको छ । तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार