प्रहरी हिरासतको शौचालयमा थुनुवाको मृत्यु
इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका कोहलपुर नगरपालिका–१ का ४७ वर्षीय किशनलाल कुँवर जेठ ११ गते बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले
इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका कोहलपुर नगरपालिका–१ का ४७ वर्षीय किशनलाल कुँवर जेठ ११ गते बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले
सल्यान जिल्ला बागचौर निवासी यमुना केसीले कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागार सल्यानमा सजाय भोगिरहनु भएको छ । उहाँलाई जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको छ । उहाँले त आफ्नो गल्तीको सजाय भोगिरहनु
सिमकोट गाउँपालिका वडा नम्वर ७ को डाँडाफयामा रहेको चुक्याडी खानेपानीमा काम गरेको एक वर्ष वितिसक्दा समेत ज्याला नपाएपछि स्थानीय श्रमिकले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । आर्थिक वर्ष ०७८/0७९
३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ ९ गते मोदी गाउँपालिका–६ तिलाहारका ३७ वर्षीय विकास लामिछानेलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ९ गते यौन दुर्व्यवहार
आगामी आर्थिक वर्ष २०७९/८० को लागि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १० गते प्रतिनिधि सभामा प्रस्तुत गर्नु भएको छ । राष्ट्रपतिद्वारा
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेका ३२ वर्षीय जिवन भन्ने जुठे बिकलाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १ गते बलात्कार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २१ वर्षीय शिवनारायण मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जेठ ९ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले ललाइफकाई डरधाक
जेठ १० गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ९ सय ९८
झापा, भद्रपुर नगरपालिका–२ स्थायी घर भई धरान उपमहानगरपालिका–१६ हात्तीसार कलेज धरानको आवास गृहमा बस्दै आएकी ४२ वर्षीया शान्ता सुवेदीको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा सौगात सुवेदीलाई जेठ १०
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँ, महानगरपालिका–८ निवासी सेन्ट लरेन्स कलेजका शिक्षक ५१ वर्षीय जनार्दन अधिकारी र कागेश्वरी मनोहरा नगरपालिका–७, मूलपानी निवासी सोही कलेजका शिक्षक ५१ वर्षीय राजन पौडेललाई
आमाछोदिङमो गाउँपालिका–३ को गत्लाङमा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । यहाँ आउने अधिकांश बिरामी पेट दुख्ने, स्वास्सप्रस्वास, जीउदुख्ने, छाती दुख्ने समस्या लिएर आउने
जिल्ला अस्पतालबाट रिफर गरिएका विरामीले समयमा हवाई टिकट नपाउँदा विरामी र विरामीका आफन्तद्वारा जिल्ला प्रशासन कार्यालय, हुम्लामा धर्ना दिएका छन् । सडक सञ्जालले नछोएको हुम्ला जिल्लामा अस्पतालले रिफर गरेका विरामीले
जेठ ९ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार २ सय ३३
आठ वर्ष अघि १६ वर्षीया बालिकालाई यौन जन्य हिंसा गरेको आरोपमा काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१० बस्ने ४५ वर्षीय मनोज पाण्डेलाई वैशाख ७ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुबाट
भरतपुर महानगरपालिका वडा नं. ४ को नेपाली कांग्रेस पार्टी कार्यलयमा ०७९ जेठ ७ गते राती तोडफोड भएको छ । अज्ञात पक्षले गरेको तोडफोबाट कार्यालय भित्रको कुर्ची र टेवलमा क्षति पुगेको
चंखेली गाउँपालिका–५ की ३५ वर्षीया तुला तामाङ्गलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ ५ गते सुत्करी भएकी तामाङलाई तीन दिनदेखि रक्तश्राव भएपछि जेठ ७ गते जिल्ला अस्पताल हुम्लामा माउण्टेन हेलिकप्टरद्धारा
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४०
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरी