INSEC Online

📅 २०८३ असार १४

समाचार

पतिको खुकुरी प्रहारबाट पत्नी घाइते

धनकुटा नगरपालिका–१ हिलेकी ३५ वर्षीया सरस्वतीदेवी पण्डितलाई ३८ वर्षीय पति रञ्जित पण्डितले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले जेठ ८ बिहान

खाद्यान्न ढुवानीका लागि तुइनको प्रयोग गर्न बाध्य

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, हुम्लाको खाद्यान्न तुइनबाट ढुवानी गर्न बाध्य भएको छ । सर्केगाट गाउँपालिका नजिक रहेको कर्णाली नदिमा पुल नभएपछि तुइनमार्फत ढुवानी गर्नु परेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी चौकी तारापट्टीले मिथिला विहारी नपा–९ अन्दुपटटीका २० वर्षीय चन्दनकुमार यादवलाई जेठ ७ गते गिरफ्तार गरेको छ । जेठ ७ गते दिउँसो ४

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ८ गते)

जेठ ८ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ६ सय ९६

भोट नदिएको भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सहीदभूमि गाउँपालिका–६ सुके आहालकी ४६ वर्षीया बच्चीमाया राईलाई भोट नदिएको आरोपमा कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध पीडितले जेठ ७ गते प्रहरीमा उजुरी दिनु भएको छ । नेकपा एमालेका उम्मेदवारलाई भोट मत

साङ्घातिक आक्रमण गरेको एमाले नेताको आरोप

इटहरी उपमहानगरपालिका–६ का ५४ वर्षीय डम्वर(हिमाल) सुवेदीले आफूमाथि एकीकृत समाजवादीका कार्यकर्ताले जेठ ८ गते ज्यान मार्ने उद्देश्यले साङ्घातिक आक्रमण गरेको आरोप लगाउनु भएको छ । नेकपा एमाले प्रदेश १, सदस्य

वडा अध्यक्षलाई असहयोग गरेको भन्दै हत्या गरेको आरोपमा उजुरी

जीतपुरसिमरा उपमहानगरपालिका–२० का वडा अध्यक्ष ६५ वर्षीय रसुलमीयाँ अन्सारीलाई स्थानीय तह निर्वाचनमा असहयोग गरेको आरोपमा सोही वडाको बसडिल्वा गोठ टोलका २१ वर्षीय दिपक पासवानको जेठ ३ गते हत्या गरेको आरोपमा

मोरङमा मतगणना सुरू, झापामा अनिश्चित

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार रङ्गेली नगरपालिका–७ स्थित जनता क्याम्पसमा वडा–७ को ३ हजार ४ सय ४२ मत खसेकोमा मतगणना क्रममा ९९ मत बढी फेलापरेपछि उत्पन्न भएको विवादका कारण जेठ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ७ गते)

जेठ ७ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय १९

खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित फरार

जहदा गाउँपालिका–२ की ३५ वर्षीया गीतादेवी राजभरलाई जेठ ६ गते खुकुरी प्रहार गरी ४० वर्षीय पति दिनेश राजभरले हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा जेठ ६ गते

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)

जेठ ६ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ओटा

एमाले कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते

वीरगञ्ज महानगरपालिका वडा नं‍. २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीया नेमा रेशा, ३० वर्षीया आइसा भनिने मुन्नी खातुन, ४० वर्षीय मलिक

नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेको आरोप

नेकपा एमाले धर्मदवी नगर कमिटी सदस्य ६० वर्षीय नारायण लिम्बूलाई धर्मदेवी नगरपालिका–१ मा नेपाली कांग्रेस कार्यकर्ताले जेठ ५ गते कुटपिट गरेको नेकपा एमालेले आरोप लगाएको छ । जेठ ५ गते

बलात्कार पीडितको न्यायका लागि बालुवाटार अगाडि धर्ना

सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्ष अगाडि बलात्कृत भएकी एक युवतीको न्यायका लागि युवा अधिकारकर्मीले ०७९ जेठ ६ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । युवाहरूले Occupy Baluwatar (अकुपाई बालुवाटार)

एमालेका कार्यकर्ता माथि आक्रमण

मन्थली नगरपालिका–९ पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी मगर (भरत) र उहाँका कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेका छन् । ०७९ जेठ ५ गते साँझ विजय जुलुस

बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका–५ का ३१ वर्षीय रेहान खान भनिने रहमान खाँलाई जिल्ला अदालतले जेठ ५ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । सर्लाही

बलात्कार प्रयास घटनामा गिरफ्तार गरिएका आरोपितको मृत्यु

बलात्कार प्रयास घटनामा गिरफ्तार गरिएका आरोपित नरैनापुर गाउँपालिका ५ मटैहियाका ३० वर्षीय रामपाल यादवको जेठ ४ गते मृत्यु भएको छ । ७० वर्षीया महिलामाथि बलात्कार प्रयास गर्दा पीडित चिच्याए पछि

शिक्षा क्षेत्रका बिकृती र बिसङ्गती अन्त्यकालागि रिट दायर

इन्सेकलगायत मानव अधिकारवादी संघ संस्था र कानुन व्यवसायीहरूले शिक्षा क्षेत्रमा देखिएका बिकृती र बिसङ्गतीे अन्त्यकालागि नेपालगञ्ज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा जेठ ५ गते  रिट दायर गरेका छन् । सार्बजनिक

मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए

महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न

मतपेटिकाको सिल तोडिएको पाइएपछि बुटवल उपमनपा–११ को मतगणना रोकियो

बुटवल उपमहानपा– ११ मा मतपेटिका खोल्ने क्रममा सिल तोडिएको र स्वस्तिक छाप भेट्टिएपछि जेठ ५ गते मतगणना कार्य रोकिएको छ । सिल तोडिएको र तोडिएको सिल मतपेटिका बाधिएको कपडामा पाइएको