INSEC Online

📅 २०८३ असार १५

समाचार

झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु

खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)

जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८० ओटा

क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित

क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।

कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित

कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अर्नमा गाउँपालिका-१ का ३३ वर्षीय रामपुजन कामतीलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित कामती र सोही

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ४ गते)

जेठ ४ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८ सय ५६

चंखेली गाउँपालिकामा स्थगित भएको मतदान पुन : सम्पन्न

चंखेली गाउँपालिका–२ को माहादेव मावि केन्द्रमा वैशाख ४ गते पुन : मतदान सम्पन्न भएको छ । गत वैशाख ३० गते स्थगित भएको सो मतदान वैशाख ४ गते बिहान ७ बजेबाट

सुनसरीको कोशी गाउँपालिका र धरान उपमहानगरपालिकामा मतगणना स्थगित

कोशी गाउँपालिका र धरान उपमहानगरपालिकामा मतगणनामा विवाद भएपछि गणना स्थगित भएको छ । कोशी गाउँपालिका–५ मा ८ सय २४ ओटा मतपत्रको मुचुल्का गरिएकोमा गणनाका क्रममा ८ सय ३२ ओटा मतपत्र

प्रहरीको लाठी चार्जबाट पत्रकार र सर्वसाधारण घाइते

स्थानीय तह निर्वाचन अन्तरगत नारायण नगरपालिकाका जनप्रतिनिधिको मतगणना भइरहेको अवस्थामा जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अदालत बाहिर युवाहरूबीच विवादले उग्ररुप लिएपछि जेठ २ गते राति प्रहरीको लाठी चार्जबाट सर्वसाधारण

रौतहटमा स्थगित गरिएका २४ मतदान केन्द्रको मतदान सुरु

स्थानिय निर्वाचन ०७९ देशभरी एकैसाथ वैशाख ३० गते भएकोमा रौतहट जिल्लाको ६ ओटा पालिकाका ११ मतदान स्थलको २४ ओटा मतदान केन्द्रमा विभिन्न कारणले स्थगित भएको निर्वाचन जेठ ४ गते जिल्ला

खसेको मत भन्दा बढी मत भेटिएको निहुँमा झडप, गाउँपालिकाको भवनमा तोडफोड

लक्ष्मीपुर पत्तारी गाउँपालिकामा मतगनणा गर्ने क्रममा खसेको मत भन्दा बढी मत भेटिएको निहुँमा उमेदवार तथा उमेदवारका समर्थक र प्रहरीबिच जेठ ३ गते झडप भएको छ । गाउँपलिका–४ मा कुल सदर

स्थगित मतदान शान्तिपुर्ण ढङ्गले सम्पन्न

गोलबजार नपा–११ स्थित जनता मावि बल्कबा मतदान स्थलमा वैशाख ३० गते स्थगित भएको मतदान जेठ ३ गते शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । कडा सुरक्षाका बिच निर्वाचन शान्पिुर्ण रुपमा सम्पन्न

मनहरी गाउँपालिकामा जारी मतगणना अर्को सूचना नभएसम्म स्थगित

मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर ९ को मतपेटीकालाई कपडाले नबेरेको विषयलाई लिएर ०७९ जेठ ४ गते बिहान ७ बजे

जेठ १ गते रोकिएको मतगणना अझै सुरू भएन

अन्नपूर्ण गाउँपालिकामा जेठ १ गते देखि रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन । मतगणनाको क्रममा नेपाली कांग्रेसका प्रतिनिधिले विवाद झिकेपछि रोकिएको गणना कार्य अझै पनि सुरू हुन नसकेको हो

प्रहरीले कुटपिट गरेको घटना छानविनका लागि समिति गठन

मादी नगरपालिका–५ मा प्रहरीको कुटपिटबाट उम्मेदवारसहित चार जना घाइते भएको घटना छानविनका लागि जेठ ३ गते समिति गठन गरिएको छ । मादी नगरपालिका–५ का श्याम शेर्पा, दावाछत्र शेर्पा, फूर्वा शेर्पा

स्थगित भएका मतदानस्थलहरुमा कडा सुरक्षाका बीच मतदान कार्य सम्पन्न

इन्सेक, बाजुरा प्रतिनिधि पदमबहादुर सि‌हका अनुसार बुढीनन्दा नगरपालिका–८ को पीसक्रेटर जोन एकेडेमी मतदानस्थलमा स्थगित भएको मतदान कार्य नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबिच

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३ गते)

जेठ ३ गते १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ५ सय ६५

पत्रकारलाई ज्यान मार्ने धम्की, आरोपित विरुद्ध प्रहरीमा उजुरी

एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हरिष विक र जिल्ला सम्वाददाता राजन जैगडीलाई घोडाघोडी नगरपालिका कार्यालयका प्रमुख दिपक आचार्य र घोडाघोडी नगरपालिका—२ का निवर्तमान अध्यक्ष हरी विष्टले  ज्यान मार्ने धम्की दिएको

अज्ञात पक्षद्वारा पत्रकारमाथि कुटपिट

रेडियो राष्ट्रियमा कार्यरत सञ्चारकर्मी तथा पत्रकार कैलाश जोशीलाई जेठ २ गते राति अज्ञात पक्षले आक्रमण गरी कुटपिट गरेका छन् । भीमदत्त नगरपालिकाको मतगणनास्थलबाट फर्किएर ऐठपुरस्थित साइकल स्टोरमा पुग्दा सदरमुकामस्थित मुनसाइन

तिलोत्तमा नगरपालिकाको मतगणनामा विवाद हुँदा मत गणना स्थगित

तिलोत्तमा नगरपालिका–१६ को मतगणनाका क्रममा गणक र नेपाली कांग्रेसका प्रतिनिधिहरूबिच विवाद भए पछि जेठ ३ गते मतगणना स्थगित भएको छ । गणना भइसकेको मतको संख्या १५९ हुनु पर्नेमा  १९५ भएको