बाजुराको बुढीगङ्गामा पुनः मतदान हुने
गत वैशाख ३० गते भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबिच विवाद भएपछि मतदान रोकिएको बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले जेठ १२
गत वैशाख ३० गते भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबिच विवाद भएपछि मतदान रोकिएको बाजुराको बुढीगङ्गा नगरपालिकामा पुनः मतदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले जेठ १२
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माई नगरपालिका–१ का १८ वर्षीय बुद्द भनिने सागर बराईलीलाई जेठ १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २६ गते
खार्पुनाथ गाउँपालिका–३ राया घर भई नेकपा एमालेको भातृ सङ्गठन उत्पीडित जातीय मुक्ति समाजका जिल्ला अध्यक्ष ३५ वर्षीय लालधन टमटालाई कुटपिट गरेको घटनाका चार जना आरोपितलाई प्रहरीले जेठ १२ गते गिरफ्तार
त्रिवेणी गाउँपालिका–२ राजागिठी निवासी नेपाली काँग्रेसका कार्यकर्ता ३७ वर्षीय खिम बहादुर पुनलाई ०७९ जेठ १० गते कुटपिट गरेको आरोपमा नेकपा एमाले निकट पाँच जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय, सल्यानले जेठ
कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय नाति रोहित दनुवारलाई जेठ १२ गते गिरफ्तार गरेको छ । अंशसम्बन्धी विवादमा आरोपितले जेठ
रोल्पाको लिवाङ स्थित जिल्ला कारागारमा जेठ ४ गते नेपालगञ्ज उपमहानगरपालिका–२ दैलेखी बङ्गला निवासी सुन्दर हरिजनको रहस्यमय मृत्युप्रति इन्सेकसहित १६ ओटा सङ्घसंस्थामा आबद्ध नेपालगञ्जका अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
जेठ १२ गते १४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २
आर्युर्वेद स्वास्थ्य केन्द्र, जुम्लामा पाँच महिनादेखि कार्यालय प्रमुख नुहँदा काम काज प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर ०७८ पुस ६ गते जिल्ला बाहिर गएपछि अर्को कार्यालय प्रमुख नआउदा
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका ५४ वर्षीय टङ्क राईले सोही ठाउँका ३१ वर्षीय पूर्णकुमार राईले जेठ ११ गते राति कुटपिट गरेको आरोप लगाउनु भएको छ । आरोपितले घरमा सुति रहेको
जहदा गाउँपालिका–२ की ३५ वर्षीया गीतादेवी राजभरको हत्या घटनाका आरोपित ४० वर्षीय पति दिनेश राजभरलाई प्रहरीले जेठ १० गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवाद क्रममा आरोपितले जेठ ६
जिल्ला अस्पताल, हुम्लामा निमोनिया र झाडापखालाका बिरामी बढेका छन् । निमोनिया र झाडापखालाका बिरामी हुनेमा अधिकांश बालबालिका रहेका छन् । जेठको पहिलो हप्तादेखि सो अस्पतालमा निमोनिया र झाडापखालाका बिरामी बालबालिकाको
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–७ हरिपुरका २१ वर्षीय जागेश्वर ठाकुरलाई जेठ १० गते गिरफ्तार गरेको छ । सप्तरी जिल्ला अदालतबाट ०७८ मङ्सिर २३ गते पक्राउ
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन वर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७
१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका–५ लुङ्ग्री स्थायी घरभई बुटवल उपमहानपा–९ बस्ने २० वर्षीय शिशिर बुढाथोकीलाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौगाड गाउँपालिका–६ निवासी मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर विषयका शिक्षक ३३ वर्षीय रामसिह धामीलाई गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले
शारदा नगरपालिका–१ शान्तिनगरका विपन्न परिवार साँझ बिहानको छाक टार्न शारदा नदिको गिट्टी बालुवाको भर पर्ने गरेका छन् । सोही ठाँउकी २८ वर्षीया दीर्घ बादी बिहान सबेरैदेखि राति अबेरसम्म साँझ बिहानको