INSEC Online

📅 २०८३ असार १४

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुरका ६१ वर्षीय दुखवा थारूलाई जेठ १७ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १७ गते यौन दुर्व्यवहार

रोल्पा कारागारमा मृत्यु प्रकरणः इन्सेक सम्मिलित अधिकारकर्मीको टोलीले थाल्यो अध्ययन

रोल्पा कारागारमा शंकाष्पद मृत्यु भएका नेपालगञ्ज उप–महानगरपालिका–२ का सुन्दर हरिजन घटनाको तथ्य संकलनकालागि इन्सेक सम्मिलित अधिकारकर्मीहरूको टोलीले जेठ १८  गते रोल्पा पुगेर अध्ययन थालेको छ । टोलीमा इन्सेक लुम्बिनी प्रदेश

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १८ गते)

जेठ १८ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेर बेचबिखन गर्न खोजेको आरोपमा पर्सा प्रहरीले मोरङ जिल्ला कटहरी गाउँपालिका–४ घर भई हाल बीरगंज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार साह,

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई वलात्कार गरेको गरेको कसुरमा पर्सा जिल्ला धोवानी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार केवटलाई १८ वर्ष कैद र ६ लाख जरिवाना हुने फैसला भएको छ । जिल्ला अदालत

हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

लम्कीचुहा नगरपालिका–८ बचैलाकी ३० वर्षीया हिंसा पीडित महिला जनपुरा देवकोटालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले जेठ १७  गते आर्थिक सहयोग प्रदान गरेको छ । हिंसा पीडित महिलाको आर्थिक अवस्था कमजोर

मनोसामाजिक समस्या र न्यूनीकरणका उपायसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आमा मिलन केन्द्र र सामाजिक विकास कार्यलयको आयोजनामा मनोसामाजिक समस्या र न्यूनीकरणका उपाय तथा साइबर अपराध यसको असर र कानुनी प्रावधानसम्बन्धी अभिमुखिकरण कार्यक्रम जेठ १७

ज्यान मार्ने धम्की दिएको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

कुम्मायक गाउँपालिका–२ का ३९ वर्षीय डिकबहादुर दर्जीले वडाध्यक्ष वालकृष्ण शेर्माले जेठ १४ गते ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ । गठवन्धनमा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएर

सेवाग्राहीद्वारा वडा कार्यालयमा तालाबन्दी

तिलोत्तमा नगरपालिका–१ को वडा कार्यालयमा अत्यावश्यक काम  नभएको भन्दै सेवाग्राहीहरूले जेठ १७ गतेदेखि कार्यालयमा ताला बन्दी गरेका छन् । वडाध्यक्ष्य फर्सुराम गिरीले कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिइ अनुपस्थित रहेको र

पाठ्यपुस्तक समयमा नपाउदा पठनपाठन प्रभावित

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पा जिल्लामा प्रत्येक वर्ष फागुन पहिलो हप्तादेखि शैक्षिक सत्र सुरु हुने गर्दछ । मङ्सिर अन्तिम हप्तासम्म बार्षिक परीक्षा सकेर एक वर्षको

पतिको यातनाबाट मृत्यु भएकी गीता माझीको परिवारलाई इन्सेकको आर्थिक सहयोग

खैरहनी नगरपालिका–१० कठारस्थित मुसहर वस्तीकी पतिको यातनाबाट मृत्यु भएकी ३५ वर्षीया गीता माझीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पीडित परिवारलाई १५ हजार रुपैयाँ नगद

पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

खैरहनी नगरापलिका–१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको कुटपिट गरी हत्या गरेको आरोपमा पति ४० वर्षीय रामचन्द्र माझीविरुद्ध पीडितकी छोरीले ०७९ जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १७ गते)

जेठ १७ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय नातेदारलाई जेठ १५ गते बुटवलबाट  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १० गते बलात्कार गरेको भन्दै पीडितकी  आमाले जेठ १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–६ केउलीका ३४ वर्षीय हेमबहादुर घर्तीलाई जेठ १५ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितले आरोपितलाई जेठ १४ गते बलात्कार गरेको भन्दै

छुरा प्रहार आरोपमा पति गिरफ्तार

उर्लावारी नगरपालिका–४ की ३५ वर्षीया कुमारी महरालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षीय पति सुमन महरालाई जेठ १६ गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवादका क्रममा

शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएसँगै जेठ १ गतेदेखि नियमित कक्षा सञ्चालन गरेका छन् । तर सामुदायिक विद्यालयका विद्यार्थीले भने अझै पाठ्यपुस्तक पाएका छैनन् । वैशाखभित्र नयाँ भर्ना

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गर्ने जनाएको छ । प्रदेश सभाको ०७९ जेठ १६ गतेको बैठकमा प्रदेश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका ३० वर्षीय भुवनकुमार प्रधानलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन

कोभिड–१९ बीमाबापतको रकम भुक्तानी गर्न अदालतको आदेश

उच्च अदालत विराटनगरले कोभिड–१९ बीमाबापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको जेठ १६ गतेको संयुक्त इजलासले