INSEC Online

📅 २०८३ असार १४

समाचार

विद्यालय भवनको छाना नहुँदा पठनपाठन प्रभावित

सुनछहरी गाउँपालिका–३ मौलावनस्थित श्री चौबारी कुइपाधारा प्राविको भवनमा छाना नहुँदा पठन पाठन प्रभावित बनेको छ । गत  वैशाख १६ गते आएको हावाहुरीले छाना उडाएको र विद्यालयको भवन समेत भत्किएको थियो

भाउजु हत्या घटनाका आरोपित गिरफ्तार

बोदे बर्साइन नपा–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या आरोपमा प्रहरीले २१ वर्षीय देवर परमेश्वर साहलाई जेठ १५ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय बोदे बर्साइन सप्तरीबाट खटिएको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १६ गते)

जेठ १६ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १

बलात्कार पीडितलाई इन्सेकको सहयोग

बलात्कार पीडित तथा अपाङ्गता र मानसिक समस्या भएकी २७ वर्षीया युवतीलाई इन्सेकले जेठ १३ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडित परिवारको आर्थिक अवस्था र शारिरीक अवस्था कमजोर रहेकोले

सार्वजनिक सरोकारका विषयमा परेको रिटमा निर्माण सम्पन्न सिफारिस नहुँदासम्म सडक हस्तान्तरण नगर्न अन्तरिम आदेश जारी

सार्वजनिक सरोकारका विषयमा परेको रिटमा उच्च अदालत तुलसीपुरले निर्माण कार्य सम्पन्नको सिफारिस नहुँदासम्म सडक हस्तान्तरण नगर्न जेठ १३ गते विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुरका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–७ बामरुकका ३५ वर्षीय कमल महतलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १४ गते घर नजिकैको गोठमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुर्वखोला गाउँपालिका– ३ का ३१ वर्षीय श्यामबहादुर दर्जीलाई जेठ १४ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १३ गते बलात्कार भएको

बिरामीको उद्धारका लागि विमानस्थल पुगेका इन्सेककर्मी माथि दुर्व्यवहार

बिरामीको जिल्ला बाहिर उद्धारका लागि सिमकोट विमानस्थल पुगेका हुम्लास्थित इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहमाथि दुर्व्यवहार भएको छ । जेठ ११ गते जिल्ला अस्पताल हुम्लाले रिफर गरेका लालधन टमटा लगायतका बिरामीलाई

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

गुराँस गाउँपालिकाको ८ नम्वर वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्दै आएका राउटेहरूलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गुराँस गाउँपालिका–८ का नवनिर्वाचित वडाअध्यक्ष दीपेन्द्र ओलीको

जनप्रतिनिधिले सेवकको भुमिकामा स्थापित गर्न आवश्यक छः मन्त्री विश्वकर्मा

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जनप्रतिनिधिहरूले शासक नभई सेवकको भुमिकामा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यलय कास्कीले जेठ १५

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १५ गते)

जेठ १५ गते नौ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २

यौन दुर्व्यवहारको मुद्दा फैसला नहुँदै पुनः यौन दुर्‍व्यवहारको आरोपमा गिरफ्तार

यौन दुर्व्यवहारको घटनामा ०७८ मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट गिरफ्तार भएका जलजला गाउँपालिका–४ लामाखेतका ३० वर्षीय विष्णु आचार्यलाई यस्तै घटनाको आरोपमा प्रहरीले पुनः गिरफ्तार गरेको छ । १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई जेठ १४ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले जेठ १५ गते बेनी नगरपालिका–९ घतानका ६२ वर्षीय भक्ते दमाईलाई आरोपितको घरबाटै गिरफ्तार गरेको छ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाको प्रहरीले आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया टोलका ४० वर्षीय लखिन्द्र हजरा भनिने तुलसी हजरालाई घटनास्थलबाट जेठ १३ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका–३ का ६० वर्षीय पुरण ऋषिदेवलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको आरोपमा

पत्रकारको शङ्कास्पद मृत्यु, छानविनका लागि समिति गठन

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय पत्रकार मणिराज दाहालको जेठ १३ गते शङ्कास्पद अवस्थामा लास फेला परेपछि छानविनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ६ सदस्यीय छानविन समिति गठन गरिएको

वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)

जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १

पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे

इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक