INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–६ केउलीका ३४ वर्षीय हेमबहादुर घर्तीलाई जेठ १५ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

पीडितले आरोपितलाई जेठ १४ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा दिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।

दोहोरी साँझबाट घर पुर्याइदिने प्रलोभन देखाएर आरोपितले होटलमा लगेर बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो