INSEC Online

📅 २०८३ असार १३

समाचार

एक वर्ष अघिदेखि राहत नपाएको बाढी पीडितको गुनासो

एक वर्ष अघि परेको अविरल वर्षाले डुवानमा परेर क्षति भएका तीन घरपरिवारले राहत नपाएको गुनासो गरेका छन् । गत वर्षको असोज र कात्तिक महिनामा परेको अविरल वर्षाका कारण सिमकोट गाउँपालिका–७

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ११ गते)

भदौ ११ गते ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार ६ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १० गते)

भदौ १० गते १ सय ६३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४

अज्ञात पक्षको गोली प्रहारबाट एक जनाको हत्या

अज्ञात पक्षको गोली प्रहारबाट मायादेवी गाँउपालिका –६ मदरहवाका  ५५ वर्षीय राम समुझ भनिने घुरहु पासीको भदौ १० गते हत्या भएको छ । पासी मायादेवी गाँउपालिका– ५ बनकसिहांको एक खाली घरमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–७ का २२ वर्षीय जुमन खानलाई भदौ ८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७८ चैत ९ गते

उपचारको अभावमा सात वर्षदेखि गोठ भित्र साङ्लोमा बाँधिएर जीउन बाध्य

आर्थिक अभावका कारण परिवारका सदस्यले उपचार गराउन नसकेपछि मानसिक सन्तुलन गुमाउन पुगेका धनगढी उपमहानगरपालिका–११ घोरसुवाका ३० वर्षीय सुकराम चौधरी सात वर्षदेखि साङ्लोमा बाधिएर दुर्गन्धित गोठमा जीउन बाध्य भएका छन् ।

मानव अधिकार रक्षकहरुको नीतिगत सुरक्षा र अधिकार सुनिश्चित हुनपर्नेमा जोड

मानव अधिकार रक्षकहरुको नितिगत सुरक्षा र अधिकार सुनिश्चित हुनपर्नेमा जोड एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । युरोपियन युनियनको सहकार्य र इन्सेक नेपालगञ्जको आयोजनामा भदौ १० गते नेपालगञ्जमा आयोजित “मानव

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई ०७९ असार १६ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–३ स्थित सिगास स्वास्थ्य चौकीका प्रमुख २७ वर्षीय खगेन्द्र धामीलाई भदौ ९ गते गिरफ्तार गरेको छ ।

हत्या घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका–८ धारेचोककी ६१ वर्षीया देवकला सुवेदीको हत्या गरेको आरोपमा मृतककी बुहारी ३० वर्षीया विष्णु सुवेदी र सोही घरमा डेरा गरी बस्ने माडी नगरपालिका–६ घर भएकी २६ वर्षीया दीपा भुजेललाई

बलात्कार घटनाका आरोपित शिक्षक गिरफ्तार

१५ वर्षीया बालिकालाई भदौ ९ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–३ स्थित प्रिति माद्यमिक विद्यालयका शिक्षक किशोरी जोशीलाई भदौ ९ गते गिरफ्तार गरेको छ । टिउसन पढ्न गएको अवस्थामा

शिक्षक र विद्यार्थीलाई कोभिड सङ्क्रमण देखिएपछि विद्यालयको पठनपाठन बन्द

बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्कमा रहेको सिद्धेश्वरी माविका दुई शिक्षक र १८ विद्यार्थीलाई कोभिड सङ्क्रमण देखिएपछि विद्यालयको पठनपाठन बन्द भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको स्वास्थ्य संस्थाले भदौ ८ गते

१७ वर्षीय बालकको हत्या गरेको आरोपमा बाबु गिरफ्तार

अग्निसाईर कृष्णसवरन गाउँपालिका–५ धिमारका १७ वर्षीय विशाल चौधरीको हत्या आरोपमा प्रहरीले उनका बुबा ५० वर्षीय राजेन्द्र चौधरीलाई भदौ ८ गते गिरफ्तार गरेको छ । कुटपिट गर्दा विशालको भदौ ६ गते

कर्णालीका नौ हजार बढीले अझै निर्वाचन खर्च विवरण बुझाएनन्

गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेद्ववार बनेका कर्णालीका नौ हजार बढीले अझै खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सकिएको तीन महिना वित्दा समेत निर्वाचित र पराजित

वर्षातले विद्यालयमा क्षति बनाएपछि पालमुनि पढ्दै विद्यार्थी

छेडागाड नपा–१२ स्थित हिमालय आधारभूत विद्यालयको भवन वर्षातका कारण पहिरो गएपछि विद्यालयको भवन चर्किदाँ बालबालिका प्लाष्टिकको पालमुनि पढ्न बाध्य भएका छन् । गत साउन १० गते परेको ठूलो झरीले विद्यालयको

भाइरल ज्वरोका बिरामी बढे, ठाँउ अभावमा प्यासेज र हलमा राख्नुपर्ने अवस्था

जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेपछि ठाँउ अभाव भएको छ । सातायता बिरामीको सङ्ख्या बढेपछि ठाँउ अभावमा प्यासेज र हलमा बिरामीलाई राख्नु पर्ने अवस्था सिर्जना भएको छ । भाइरल ज्वरोका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–१ का ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई भदौ ८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ८

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ९ गते)

भदौ ९ गते २ सय ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार ४ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४

अस्पतालमा ब्लड बैँक नहुँदा विरामीलाई सकस

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक नहुँदा विरामीलाई सकस हुने गरेको छ । तातोपानी गाउँपालिका–६ की बाचुकला बिष्टले अस्पतालमा ब्लड बैंक नहुँदा समस्या भएको बताउनु भयो ।

हातपात गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद बस्नेतले आफूलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ५२ वर्षीय राजु थापाले भदौ ९ गते हातपात गरेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस मोरङ

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले दुई जनालाई कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०७९ भदौ ८ गते तारकेश्वर