मानव अधिकार रक्षकको संरक्षण र सम्बर्द्धनमा सरोकारवालाको भूमिका विषयक अन्तक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजनामा मानव अधिकार रक्षकको संरक्षण र सम्बर्द्धनमा सरोकारवालाको भूमिका विषयमा अन्तक्रिया भदौ १३ गते पोखरामा सम्पन्न गरिएको छ । कार्यक्रममा ‘नेपालमा मानव अधिकार रक्षकको





