धारिलो हतियार प्रहार गरी पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार
गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३१ वर्षीया ललिता नामजाली मगरमाथि असोज ६ गते धारिलोे हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति शेरबहादर नामजालीमगरलाई गिरफ्तार गरेको छ । गत साउन





