मानव अधिकार समूहद्वारा खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहले अति विपन्न अपाङ्गता भएका व्यक्तिलाई असोज १० गते खाद्यान्न सहयोग गरेको छ । इन्सेकको पहलमा बैजनाथ गाउँपालिका– ४का अपाङ्गता भएका मृगौला पीडित
इन्सेकद्वारा गठित बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहले अति विपन्न अपाङ्गता भएका व्यक्तिलाई असोज १० गते खाद्यान्न सहयोग गरेको छ । इन्सेकको पहलमा बैजनाथ गाउँपालिका– ४का अपाङ्गता भएका मृगौला पीडित
लुम्बिनी प्रदेशमा ०७९ साउन देखि असोज ११ गतेसम्म डेङ्गु रोगबाट सङक्रमित हुनेको सङ्ख्या२ हजार ८ सय २८ पुगेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार साउनदेखि हालसम्म २ हजार ८
अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–३ का ५६ वर्षीय शरणबहादुर राईलाई असोज १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ८ गते बलात्कार गरेको
विद्यालय पुग्न घरबाट करिब एक घण्टाको बाटो । गाउँमा बिजुली छैन । बालबालिकाले उज्यालोमा पढ्न नपाएको पिर । घरको कामले लखतरान । छोराछोरीको भविष्य उज्यालो बनाउने सपना देखेका कालीमाटी गाउँपालिका
वीरेन्द्रनगस्थित सिद्व बहिरा बाल विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्म अध्यापन भईरहेको यस विद्यालयमा बोल्न र सुन्न नसक्ने बालबालिकाहरू विशेष शिक्षाका माध्यमद्वारा अध्ययन गर्छन् । अध्ययन–अध्यापन
सीमान्तकृत समुदायका सुकुम्बासी परिवारले जग्गा पाएको २५ वर्षसम्म पूर्जा नपाएको गुनासो गरेका छन् । सुकुम्बासी आयोगले २०३८, २०५२ र २०५४ सालमा शारदा नगरपालिकाको शान्तीनगर, छत्रेश्वरी गाउँपालिकाको लान्ति र भोटेचौरसहित त्रिवेणी
कर्णाली प्रदेशका शारीरिक अपाङ्गता भएका बालबालिका पुर्नस्थापनाको पर्खाइमा रहेका छन । विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, सुर्खेतका अनुसार कर्णाली प्रदेशमा शारीरिक अपाङ्गता भएका ७ हजार ८ सय
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लाँलीगुरास नगरपालिका–४ चम्फुलाका ३० वर्षीय मोहनजङ्ग राईलाई असोज ९ गते गिरफ्तार गरेको छ । सोही घटनामा मिलेमतो गरेको आरोपमा प्रहरीले लाँलीगुरास नगरपालिका–४ मादलेका
खाँडादेवी गाउँपालिका–३ भिरपानीकी ५० वर्षीया भिभा माझीको ०७९ असोज ९ गते माझी समूदायको पितृ कार्यमा भएको अन्धविश्वासको नाम हत्या भएको छ । स्थानीय ४० जनाभन्दा बढी जम्मा भई पितृले अराएको
१४ वर्षीया बालिकालाई असोज २ गते बलात्कार गरेको आरोपमा इश्वरपुर नगरपालिका–५ का २४ वर्षीय रामकुमार महतोविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगञ्जमा असोज ९ गते उजुरी दिएको पीडित बालिकाको बुबाले
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६१ वर्षीय नातेदारलाई असोज ९ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज ८ गते घरमै बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध
कलैया उपमहानगरपालिका–७ रङ्गपुरकी ५० वर्षीया सौतेनी आमा तेतरीदेवी यादवलाई ०७९ भदौ ३० गते घाँटीको अगाडिको भागमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले २५ वर्षीय सौतेलो छोरा
जिल्ला कारागार कार्यालय म्याग्दीमा स्वास्थ्यकर्मीको दरबन्दी रहेको भए पनि पछिल्लो दुई वर्षदेखि रिक्त हुँदा कैदी बन्दीहरूलाई सास्ती भएको छ । बेनी नगरपालिका–२, ज्यामरूककोटस्थित खबरामा रहेको २५ पुरूष र सात महिला
शितगंगा नगरपालिका–३ ठाडाखस्र की ५१ वर्षीया मनकला भुसालको हत्या गरेको आरोपमा प्रहरीले पति ५४ वर्षीय पिताम्बर भुसाललाई असोज ८ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा झगडा भए पछि पत्नीलाई
सप्तरी जिल्ला, विष्णुपुर गाउँपालिका–५ स्थायी घर भई चिशंखुगढी गाउँपालिका–४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई
अदानचुली गाउँपालिकाकोे केन्द्र रहेको श्रीनगर सुर्योदय माविमा आईसिटी ल्याव प्रयोग बिहिन भएका छन । आइसिटि ल्याव सञ्चालन गरेको एक वर्ष वितिसक्दा पनि विद्युत लाइनमा पावर नहँुदा आइसिटि ल्याव प्रयोग बिहिन
शारदा नपा–३ स्थित खड्गदेवी प्राविमा जम्मा पाँच जना विद्यार्थी मात्रै अध्यनरत रहेका छन् । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयमा जम्मा पाँच जना विद्यार्थी अध्यनरत रहेको विद्यालयले जनाएको छ
खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गर्ने कार्य गरिएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । साउनको पहिलो हप्तादेखि उक्त विद्यालयको पाँचकोठे भवन निर्माणाधिन अवस्थामा रहेकाले विद्यार्थीहरू खुला
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषय प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम असोज ८ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । अन्तरक्रियामा मधेश
बुढीगंगा नगरपालिका–८ देवलसेकी २५ वर्षीया भूमीका कुमाललाई असोज ६ गते निर्धात कुटपिट गरेको आरोपमा प्रहरीले २६ वर्षीया पति गोकुल कुमाललाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित पक्षले फोन