INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मनोनयन दर्ता (फोटो फिचर)

आगामी मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि असोज २३ गते राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोयन दर्ता गराएका छन् ।

निर्वाचन आचारसंहिता ०७९ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ताका क्रममा आचारसंहिता विपरित भएका गतिविधिको इन्सेकले अनुगमन गरेको छ ।

निर्वाचन आचारसंहिता दफा १३ मा व्यवस्था गरिएको जुलुस र दफा १४ मा व्यवस्था गरिएको सवारी साधनको प्रयोग सम्बन्धी आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

प्रदेश १, मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । मङ्सिर ४ गतेको निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।

निर्वाचन आचारसंहिता–२०७९ को दफा १३ मा (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा वा टोपी क्याप,भेष्ट टिसट,ज्याकेट,कमीज, गम्छा, मास्क, लकेट,ब्याज,माक्स वा लकेट वा झोला बोक्न नहुने भनिएको छ । तर मनोनयन दर्ताका क्रममा आचारसंहिता उल्लङ्घन भएको छ ।

आचारसंहिताको दफा दफा १३ को (ण) मा निर्वाचन उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा गाजा तथा झाँकी सहित जान नहुने, भनिएको छ । तर मनोनयन दर्ताका क्रममा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

इन्सेकले प्रदेश १, का १४ जिल्लामा मनोनयन दर्ताको अनुगमन गरेको छ ।

Photo 20220910 Bhojhapur (1)

Photo 20220910 Bhojhapur (2)

Photo 20220910 Bhojhapur (3)

Photo 20220910 Bhojhapur (4)

Photo 20220910 Ilam (1)

Photo 20220910 Ilam (2)

Photo 20220910 Morang (1)

Photo 20220910 Morang (2)

Photo 20220910 Morang (3)

Photo 20220910 Morang (4)

Photo 20220910 Morang (5)

Photo 20220910 Morang (6)

Photo 20220910 Morang (7)

Photo 20220910 Morang (8)

Photo 20220910 Morang (9)

Photo 20220910 Morang (10)

Photo 20220910 Morang (11)

Photo 20220910 Morang (12)

Photo 20220910 Morang (13)

Photo 20220910 Morang (14)

Photo 20220910 Morang (15)

Photo 20220910 Morang (16)

Photo 20220910 Okhadhunga

Photo 20220910 Pachathar (1)

Photo 20220910 Pachathar (2)

Photo 20220910 Pachathar (3)

Photo 20220910 Sangkhuwasabha (1)

Photo 20220910 Sangkhuwasabha (2)

Photo 20220910 Sangkhuwasabha (3)

Photo 20220910 Solukhumbhu (1)

Photo 20220910 Solukhumbhu (2)

Photo 20220910 Solukhumbhu (3)

Photo 20220910 Solukhumbhu (4)

Photo 20220910 Solukhumbhu (5)

Photo 20220910 Solukhumbhu (6)

Photo 20220910 Sunsari (1)

Photo 20220910 Sunsari (2)

Photo 20220910 Terhathum (1)

Photo 20220910 Terhathum (2)

Photo 20220910 Terhathum (3)

Photo 20220910 Terhathum (4)

Photo 20220910 Terhathum (5)

Photo 20220910 Terhathum (6)

Photo 20220910 Udayapur

अन्य

भिडियो