१७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय दुधबहादुर सुनारलाई कात्तिक १७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले जानकारी दिनु भयो।
पीडित बालिकालाई आरोपितले कात्तिक ८ गतेदेखि कात्तिक ११ गतेसम्म बलात्कार गरेको पीडितले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेको पीडितले बताइन् ।
पीडित बालिकाको स्वस्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १७ गते गरिएको छ ।