INSEC Online

📅 २०८३ असार १३

समाचार

मतदान गर्न दिनभर हिड्नुपर्ने मतदाताको बाध्यता

मतदान गर्न पाउनु नागरिकको अधिकार हो । आफुले चाहेको व्यक्तिलाई स्वतस्फुर्त मतदाताले मतदान गर्न पाउनुपर्छ । तर सुर्खेतको वीरेन्द्रनगर नपा–११ झुप्राखोलामा बस्दै आएका बृद्धबृद्धा तथा अशक्त व्यक्तिलाई भने प्रदेश तथा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ३६ वर्षीय सुरेन्द्र प्रधानलाई महानगरीय प्रहरी वृत्त थिमिले काठमाडौंको डिल्लीबजारबाट ०७९ मङ्सिर १ गिरफ्तार गरेको छ । ०७८ चैत ३० गतेदेखि

निर्वाचन आचारसंहिता कार्यान्वयनमा तैचुपमैचुप

निर्वाचन आयोगका प्रमुख आयूक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न कडा निर्देशन गरेपनि जिल्लामा आचारसंहिता कार्यान्वयन निकै कमजोर देखिएको छ । ठुलो आकारको झण्डाको प्रयोग, धेरै सवारी साधनको प्रयोग, २५

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– एमाले र गठवन्धनका कार्यकर्ताबिच झडप

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को पूर्व सन्ध्यमा माप्य दूधकोशी गाउँपालिका–६ मा नेकपा एमालेका कार्यकर्ता र गठवन्धनका कार्यकर्ताबिच झडप भएको छ । झडपमा संलग्न भएको आरोपमा प्रहरीले माप्य

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९–‘स्थिर समय’ मा पनि हटाइएन निर्वाचन प्रचार सामग्री

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा निर्वाचन ०७९ का लागि आयोगले मङ्सिर १ गते मध्यरातिदेखि जारी गरेको  ‘स्थिर समय’मा पनि जिल्लामा राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका लागि राखेका सामग्री हटाएका छैनन् । राजनीतिक

ताम्तीको मतदान केन्द्रमा फेरिए मतदान अधिकृत र सहायक अधिकृत

मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालयमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि कर्मचारी हेरफेर गरिएको छ । मतदान केन्द्रमा नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र

प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार माथि माओवादी केन्द्रका कार्यकर्ताद्धारा आक्रमण

रास्कोट नपा -७ निवासी कालिकोट जिल्ला प्रतिनिधिसभा प्रत्यक्ष तर्फका स्वतन्त्र उम्मेद्धवार ५५ वर्षीय कासीचन्द्र बराललाई माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेका छन । आफ्नो गाउँ नजिकै दलित बस्तीमा एक घरमा बसिरहेको

सडक नखुल्दा मतदाताहरू जोखिम मोल्दै घर फर्किन बाध्य

पहिरोले अवरुद्ध भएका सडक लामो समयसम्म नखुलाइँदा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न जोखिम मोल्दै मतदाताहरू घर फर्किन बाध्य भएका छन् । फर्किदै गरेका मतदाताहरुले

संविधान प्रदत्त सार्वभौम अधिकारको प्रयोग गरौँः इन्सेक

आवधिक रूपमा गरिने निर्वाचन अन्तर्गत भोलि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संविधान प्रदत्त सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकले अपिल गरेको छ । ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन

बमजस्तो शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज 

मोलुङ गाउँपालिका–३ र ४ को सिमाना जोड्ने पक्की पुलको छेउमा मङ्सिर ३ गते बिहान फेला परेको प्रेसर कुकर बम जस्तो देखिने दुई ओटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ

ताँङगिन गाउँका मतदातालाई मतदान गर्न समस्या

नाम्खा गाउँपालिका–१ ताँङगिन गाउँका मतदातालाई मतदान गर्न समस्या हुने भएको मतदाताले गुनासो गरेका छन् । ४० घरधुरी रहेको गाउँमा १ सय ५० मतदाता संख्या रहेको ताँङगिन गाउँमा मतदातालाई मतदान गर्न

सिमकोट गाउँपालिकाका सबै स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राही मर्कामा

सदरमुका समेत रहेको सिमकोट गाउँपालिका भित्रका सम्पुर्ण स्वास्थ्य संस्थाहरू बन्द भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै स्वास्थ्यकर्मीहरू निर्वाचन गराउन खटाएपछि स्वास्थ्य संस्थाहरू

उदयपुरमा अज्ञात पक्षद्वारा बम विष्फोट

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा जिल्लाका दुई ओटा स्थानमा अज्ञात पक्षले बम विष्फोट गराएको प्रहरीले जनाएको छ । मङ्सिर २ गते राति उदयपुरगढी गाउँपालिका–७ र ८ को

गठबन्धनद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा विरोध

रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवीप्रसाद तिमल्सिना र माओवादीका प्रदेश सभा सदस्य (क) का उम्मेदवारले मङ्सिर २ गते राति चन्द्रपुर नपा–२ कलटोलमा निर्वाचन आंचारसंहित उल्लङ्घन गरेको

रामेछापमा ठूला दलबाटै आचारसंहिता उल्लङ्घन

०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिता जिल्लामा ठूला राजनीतिक दलबाटै उल्लङ्घन भएको छ । राजनीतिक दलहरूले निर्वाचन प्रचारको क्रममा

स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडिबाट १ लाख ५० हजार रुपियाँ बरामद

महोत्तरी निर्वाचन क्षेत्र नं. १ ’ख’ का स्वतन्त्र उम्मेदवार बिष्णुबहादुर योन्जन चढेको गाडिबाट १ लाख ५० हजार रुपियाँ रकम बर्दिवास नपा–११ स्थित खयरमाराको पाँचे टोलबाट बरामद गरिएको छ । जिल्ला

मतदाता शिक्षा नपाएको पर्वत कारागारका कैदीबन्दीको गुनासो

पर्वत जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले मङ्सिर ४ गते सम्पन्न हुन गइरहको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा नपाएको गुनासो गरेका छन् । यस पटक राज्यले कारागारमा रहेका कैदीबन्दीलाई प्रतिनिधिसभा

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मतदानमा खटिएका दुई कर्मचारीको मृत्यु

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को पूर्व सन्ध्यमा प्रदेश १ का दुई ओटा जिल्लामा खटिएका मतदान कर्मचारीको मृत्यु भएको छ । सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार नेचासल्यान गाउँपालिका–४

बमजस्तो शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा मङ्सिर ३ गते बिहान फेला परेको बमजस्तो शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । सडकको छेउमा स्थानीयले बिहान साढे ६ बजेतिर शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई

मौन अवधिमा मुख्यमन्त्रीको नामबाट सडक कालोपत्रे गरेर मत माग्दै

मौन अवधि लागू भए पनि मङ्सिर २ गते मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नौबिसे बजारमा सडक कालोपत्रे भएको छ । निर्वाचन आयोगले स्थिर समय (मौन अवधि) भनेको समयमा निर्वाचन आचार संहिताको उल्लङ्घन