मौन अवधिमा रातीराती भोट माग्दै उम्मेदवार
जिल्लामा मतदाता प्रभावित पार्न स्थिर समयमा चुनाव प्रचार प्रसार भइरहेको छ । धादिङ क्षेत्र नम्बर २ (२) प्रदेशसभाका राप्रपाका उम्मेदवार डम्बर तामाङ, समानुपातिक उम्मेदवार विना लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार





