कानुनी प्रकृयामा जानका लागि घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ की पीडित मनिसा थापालाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०७९ मङ्सिर ८ गते पाँच हजार रुपैयाँ





