INSEC Online

📅 २०८३ असार १३

समाचार

मतदान गर्न हिडेका एक जनाको मृत्यु, हत्या गरिएको परिवारजनको आरोप

व्याँस गाउँपालिका–४ डोकटका ३५ वर्षीय नरसिह विष्ट मङ्सिर ५ गते सुनसेराको डोम खोला किनारमा मृत अवस्थामा फेला पर्नु भएको छ । खलङगा बजारबाट मङ्सिर ३ गते मतहाल्न ब्याँस हिडनु भएका

अझै मतगणना सुरु हुन सकेन, मतगणना स्थलमा नाराबाजी

प्रदेश सभा र प्रतिनिधि सभाको मतदान सकिएर सबै मतपेटिका सदरमुकाम मतगणना स्थल ल्याईसके पनि मङ्सिर ६ गते बिहान ८.५० बजेसम्म दोलखामा मत गणना हुन सकेको छैन । नेकपा एमालले केही

दोलखामा अझै मत गणना सुरु भएन: प्रहरी प्रशासनको मिलेमतोमा सत्ता गठबन्धनले बुथ कब्जा गरेको एमालेको आरोप

नेकपा एमालेले प्रहरी प्रशासनको मिलेमतोमा सत्ता गठबन्धन दलले निर्वाचनमा बुथ कब्जा गरेको आरोप लगाएको छ । एमालेले ०७९ मङ्सिर ५ गते विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अपधकारी भोजराज खतिवडा र

शान्ति सम्झौताका १६ वर्षसम्म पनि पीडितका सरोकार उस्तै

तत्कालिन माओवादी र सरकारकबिच २०५२ फागुन १ गतेबाट चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १६ वर्ष भइसक्दासमेत पीडितका सरोकार उस्तै रहेका छन् । २०६३ मङ्सिर ५ गते विस्तृत

स्थगित भएको मतदान केन्द्रमा पुननिर्वाचन हुने

प्रतिनिधि तथा प्रदेश सभाका लागि सिम्तागाउँपालिका–६ राकम स्थित सिम्ता बहुमखी क्याम्पसको मतदान केन्द्रमा स्थगितभएको मतदान मङ्सिर ६ गते पुन मतदान हुने भएको छ । उक्त मतदान केन्दमा मङ्सिर ४ गते

मतपेटिका छुटेपछिको गणना ढिलाई

ठाँटीकाँध गाउँपालिका–२ को जनता आधारभूत विद्यालय पिपलचौतारा मतदान केन्द्रका मतपेटिका चार मतपेटिका ठाँटीकाँध प्रहरी चौकीमा र मतदान अधिकृत ज्वालाप्रसाद खनाल ठाँटीकाँध बजारमै छुटेको कारण दैलेख क्षेत्र नं. २ को सर्वदलीय

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९- मतगणना अपडेट

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को प्रदेशका केही जिल्लामा मतगणना सुरु भएको छ । मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार मोरङ क्षेत्र नं. २ मा

कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको मृत्यु

त्रिवेणी नगरपालिका–७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मङ्सिर ४ गते राति मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका उपचारका लागि अछाम जिल्लाको बयालपाटा अस्पताल लगेका थिए

गुल्मीमा स्थगित मतदान मङ्सिर ६ गते हुने

गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–२ अर्वेनीको भगवति माविमा मतदान केन्द्रमा स्थगित भएको मतदान मङ्सिर ६ गते हुने भएको छ । निर्वाचनमा खटिएका कर्मचारीहरूले प्रतिनिधि सभाको मतपत्रको ठाउँमा प्रदेश सभाको मतपत्र दिएपछि

इन्सेकद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन पेश

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोलीले निर्वाचन आयोगका प्रमुख दिनेश थपलियालाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन निर्वाचन भएकै दिन मङ्सिर ४ गते साँझ बुझाइएको छ । निर्वाचन

इन्सेकद्वारा मकवानपुर र चितवनका मतदान केन्द्रमा पर्यवेक्षण तथा अनुगमन

मङ्सिर ४ गते भएको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा इन्सेक बागमती प्रदेश कार्यालयले मकवानपुर र चितवन जिल्लाका मतदान केन्द्रहरूमा भएको मतदान कार्यको पर्यवेक्षण तथा अनुगमन गरेको छ । इन्सेक बागमती प्रदेश

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अपडेट

बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाट्यश्वरी आधारभूत विद्यालय, दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव ऐडीको मृत्यु भएको छ । सो क्रममा स्थानीय पर्शुराम पाध्याया,

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सात जना गिरफ्तार

निर्वाचन विरोधि गतिविधि गरेको भन्दै हेटौँडाबाट नेकपा बहुमत पार्टीका सात जनालाई प्रहरीले मङ्सिर ४ गते हेटौँडाको बसपार्कबाट गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा बहुमत पार्टीका जिल्ला ईन्चार्ज रवी खड्का सहित

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शुरु

प्रतिनिधि सभाका लागि २ सय ७५ र र प्रदेश सभाका लागि ५ सय ५० स्थानका लागि अहिले बिहान ७ बजेबाट देशैभर निर्वाचन शुरु भएको छ । नेपालको संविधान २०७२ जारी

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९- इन्सेकद्वारा प्रदेश १ मा १ सय बढी पर्यवेक्षक सञ्चालन

इन्सेकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को देशभर पर्यवेक्षण गर्दैछ । इन्सेक प्रदेश १, कार्यालय विराटनगरले प्रदेश १ का १४ ओटै जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९

निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन तथा मौन अवधिमा आचार संहिता उल्लङ्घन भइरहेको सूचनाका सन्दर्भमा इन्सेकको अनुगमन

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनका सन्दर्भमा जिल्लाका सरोकारवाला निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै मतदान स्थलहरूको अनुगमन गरेको छ । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचनको अन्तिम तयारी पुरा

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम तयारी पुरा भएको प्रदेश १ का जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् । ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लाका  ७५ ओटा मतदानस्थल र

कर्णालीमा ३ सय ४३ मतदान अतिसंवेदनशिल मतदान केन्द्र

कर्णाली प्रदेशमा ३ सय ४३ मतदान अतिसंवेदनशिलमा परेका छन् । भोली हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गरेर प्रदेशमा ३ सय ४३ वटा मतदान केन्द्रलाई अतिसंवेदनशिलमा राखिएको कर्णालीप्रदेश प्रहरी

इन्सेकद्वारा मकवानपुरका मतदान स्थलको अनुगमन

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा इन्सेक बागमती प्रदेश कार्यालयको नेतृत्वमा जिल्ला प्रतिनिधि तथा इन्सेकबाट खटिएका पर्यवेक्षकको टोलिले मकवानपुर जिल्लाको मतदान केन्द्रहरूको अनुगमन तथा