INSEC Online

📅 २०८३ असार १३

समाचार

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना अनिश्चित

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मतगणका क्रममा धाँधली भएको आशङ्कामा रोकिएको सुनसरी निर्वाचन क्षेत्र न.४ को मतगणना अनिश्चित भएको छ । इनरूवा नगरपालिका–१ स्थित भगवती माध्यमिक विद्यालयमा

बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ घर भइ घरपझोङ गाउँपालिका–५ बस्ने २२ वर्षीय अमित पुनलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश ईश्वर

१० ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान गराउने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका चार ओटा मतदानस्थलका १० ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान गराउने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितको मङ्सिर १२ गते बसेको बैठकले मङ्सिर १५

पढ्ने लेख्ने उमेरमा बालबच्चाका अभिभावकत्व जिम्मेवारी

जुम्लाको हिमा गाउँपालिका–२ ओदी गाउँकी बसन्ती रोकाया २३ वर्षकी हुनु भयो । उहाँको काँखमा अहिले दुई छोरा र एक वर्षको छोरी छन् । कक्षा ८ मा पढ्दै गर्दा उहाँको विवाह

बन्चरो प्रहार गरी श्रीमतिको हत्या, घटनाका आरोपित फरार

छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्थित पिपलतराकी ३३ वर्षीया पानसरा सुनारलाई ०७९ मङ्ंसिर ८ गते दिउँसो ११ बजेतिरको समयमा श्रीमान छेडागाड नगरपालिका –१३ कार्कीगाउँ स्थित पिपलतराका ३८ बर्षिय भद्र बहादुर सुनारले धारिलो

पुन: मतदान गर्न जाँचबुझ टोलिको सिफारिस

निर्वाचन आयोगको जाँचबुझ टोलीले जिल्लाका १० ओटा मतदानकेन्द्रमा पुन मतदान गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ०७९ मङ्सिर ११ गते प्रतिवेदन बुझाएको छ । बुथ कब्जा भएको भन्दै आयोगमा

विजय जुलुसमा सहभागीले ढुङ्गा मुढा गरेको आरोपमा चक्का जाम

सिरहा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका एमालेका लिलानाथ श्रेष्ठको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरुले मङ्सिर ९ गते नेकपा माओवादी उम्मेदवार तथा निकटतम प्रतिद्वन्दी विश्वनाथ साहको गोलबजारस्थित दाजुको

लैङ्गिक हिंसा विरुद्धको सयुक्त अभियान शुरु

भिमदत्तनगरपालिकाको आयोजना तथा इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, साथी संस्था, सानाहातहरु नेपाल, निडस, माईती नेपाल लगायतका संस्थाहरुको सहकार्यमा ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ भिमदत्त

स्थगित मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदान कार्य सम्पन्न

बुढीनन्दा नगरपालिका–५ नन्देश्वरी मावि मतदान केन्द्रमा मङ्सिर ४ गते स्थगित भएको मतदान कार्य मङ्सिर १० गते निर्धारित समय भित्रै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । ९ सय ९९ मतदात रहेको

प्रभातफेरीको आयोजना गरी महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ मङ्सिर ९ गतेबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार महिला,

लैङ्गिक हिंसा अन्त्यका लागि सबैले पहल गर्नुपर्नेः अध्यक्ष मगर

विश्व भरि नै महिला हिंसा भइरहेको अवस्थामा लैङ्गिक हिंसा अन्त्यका लागि सबैले व्यक्तिगत र सामूहिक पहल गर्नुपर्नेमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जोड दिनु भएको छ । आयोगले

जेष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

थाहा नगरपालिका–१२ गैरीगाउँका ८९ वर्षीय आईत सिङ स्याङ्तानको हत्या गरके आरोपमा सोही स्थानका ३५ वर्षका टाईसन गोलेलाई प्रहरीले ०७९ मङ्सिर ८ गते गिरफ्तार गरेको छ । समान्य घरायसी विबादको क्रममा

अझै मतगणना हुन सकेन सकेन, सत् गठबन्धन दलको दैनिक विरोध प्रदर्शन

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएको ६ दिन हुँदा पनि दोलखाको मत गणना अझै सुरु हुन सकेको छैन । देशभरको अन्तिम चुनावी नतिजा धमाधम सार्वजनिक भईरहँदा दोलखामा मत गणना

दार्चुला घटनाः एक साता बितिसक्दा समेत बुझेनन् आफन्तले शव

व्याँस गाउँपालिका–४ डोकटमा मृत फेला परेका ३५वर्षीय नरसिंह विष्टको शव एक साता बितिसक्दा समेत आफन्तले बुझेका छैनन् । शवको पोष्टमार्टम मङ्सिर ९ गते जिल्ला अस्पतालमा गरिएको भएपनि घटनामा संलग्न व्यक्तिहरुलाई

स्थगित भएको मतदान केन्द्रमा पुनः मतदान कार्य सुरु

बुढीनन्दा नगरपालिका–५ नन्देश्वरी मावि मतदान केन्द्रमा मङ्सिर ४ गते स्थगित भएको मतदान कार्य मङ्सिर १० गते बिहान ७ बजेबाट पुनः सुरु भएको छ । मङ्सिर ४ गते मतदान कार्य भइरहेको

भजन मानव अधिकार पुरस्कार छनौट सिफारिस समिति गठन

भजन मानव अधिकार पुरस्कार छनौट सिफारिस समिति गठन भएको छ । भजनराम स्मृति अक्षय कोषको मङ्सिर ९ गते बसेको बैठकले बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ ०७९ मङ्सिर ९ गतेबाटबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । मन्थलीमा मङ्सिर ९ गते बिहान र्‍याली

रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थगित

रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ ।  मतगणना मङ्सिर ९ गते बिहान साढे ५ वजेबाट स्थगित भएको छ । मतदान अधिकृत उदविर नेपालीका अनुसार बुटवल उपमहानपा– ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१३ का २५ वर्षीय अमर बिकलाई  मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङसिर ७ गते बलात्कार गरेको भन्दै पीडित

बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग

१५ वर्षीया बलात्कार पीडित बालिकालाई इन्सेकले मङ्सिर ७ गते आर्थिक सहयोग गरेको छ ।  घटना पछि बालिले  विद्यालय जान छाडेकाले विद्यालय भर्नाका लागि इन्सेकले सहयोग गरेको हो । आफन्तबाट ०७९