INSEC Online

📅 २०८३ असार १२

समाचार

अज्ञात पक्षद्वारा बालकको हत्या

कोशी गाउँपालिका–२ का १६ वर्षीय बालक रञ्जीतकुमार यादवको अज्ञात पक्षले पुस १९ गते हत्या गरेको प्रहरीले जनाएको छ । कोशी गाउँपालिका–२ पश्चिम कुशाहाका ४३ वर्षीय देवराम यादवका १६ वर्षीय छोरा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–७ का २६ वर्षीय दिनेश चेम्जोङलाई पुस १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १५ गते बलात्कार प्रयास गरेको

आत्महत्या दुरूत्साहन कसुरमा एक वर्ष कैद सजायको फैसला

बागलुङको निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा जिल्ला अदालत बागलुङले ३३ वर्षीय जेठाजु थम्मनबहादुर मल्ललाई १ वर्ष कैद सजाय फैसला गरेको छ । सम्झना

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  हरिनास गाउँपालिकाका २४ वर्षीय रमेश क्षेत्रीलाई प्रहरीले पुस ११ गते हरिनास बाट गिरफ्तार गरेको थियो । आरोपितलाइ अनुसन्धानका क्रममा वालिङ् प्रहरी हिरासतमा राखिएको थियो

इन्सेकको अध्यक्षमा डा. कुन्दन अर्याल निर्वाचित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २६ औँ साधारणसभाले आगामी तीन वर्षका लागि  डा. कुन्दन अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिका सदस्यहरूमा रुद्रबहादुर चर्मकार, लता प्याकुरेल, गीता

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ का ४५ वर्षीय लेकधन राईलाई पुस १८ गते गिफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७९ मङ्सिर २८ गते

धनकुटाको गोलखाडी, आस्कोट गाउँमा खानेपानीको अभाव

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी उल्लेख गरिएको छ । तर,

कुमाल समुदायका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित

नेपालको संविधान २०७२ ले धारा ३१ मा शिक्षा सम्बन्धी हकलाई व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिर्वाय र निशुल्क तथा माध्यमिक

५५ परिवारलाई लालपुर्जा वितरण

चौबिसे गाउँपालिका–२ मुढेबास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन् । वि.स.०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपुर्जा पाउनबाट वञ्चित भएका थिए । ४८ वर्षपछि आफ्नो

सामाजिक सुरक्षाका लागि ज्येष्ठ नागरिकद्वारा सङ्घर्ष समिति गठन

नगराइन नगरपालिकाले ०७९ साउनदेखि पुससम्म ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरु सङ्घर्ष समिति गठन गरी आन्दोलन गरीरहेका छन् । कर्मचारीहरुले समेत तलव,भत्ता

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै बलेफी गाउँपालिका-५ बिन्जेलका २८ वर्षीय रामहरी तिमल्सिना विरुद्ध ०७९ पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितलाई आरोपितले पुस

पत्नी हत्याका आरोपित विरूद्ध उजुरी

बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङकी ३० वर्षीया मिना घर्तीको कुटपिट पछि हत्या गरेका ३३ वर्षीय पति धनबहादुर घर्ती विरूद्ध पीडीत पक्षबाट उजुरी दर्ता भएको छ । पुस १६ गते राती कुटपिट

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा टिकापुर नगरपालिका–५ नुक्लीपुरका ३० वर्षीय प्रेम शाही विरुद्ध पुस १७ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दर्ता भएको छ । बालिकालाई पुस १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा निलकण्ठ नगरपालिका–९ झगरेका ५६ वर्षीय भरत थापामगरलाई प्रहरीले ०७९ पुस १७ गते गिरफ्तार गरेको छ । चकलेट किन्न गएकि बालिकालाई पुस १६ गते घरमा

बलात्कार पीडित बालिकालाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा ‘पञ्च’हरूलाई कैद र जरिबाना

डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा जिल्ला अदालतले ‘पञ्च’हरूलाई कैद र जरिबाना गरेको छ । बालिकालाई बलात्कार गरेका आरोपितहरूविरुद्ध उजुरी गर्न रोक

बेवारिसे ग्रेनाइट पड्किदा बालक घाइते

फाल्गुनन्द गाउँपालिका–१ का ८ वर्षीय निरज खड्का बेवारिसे अवस्थामा भेटिएको ग्रेनाइट पट्किदा घाइते भएका छन् । बालक खड्काले पुस १६ गते राँके रवि सडक खण्डको इलामको फाकफोकथुम गाउँपालिका–१ र पाँचथरको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी, दुहवी नगरपालिका –९ का ३० वर्षीय तजमुल इस्लाम आलमलाई पुस १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ पुस १६

स्वास्थ्य चौकीमा एक महिनादेखि सिटामोलसहित अत्यावश्यक औषधिको अभाव

तिला गाउँपालिका–३ कुडारी गाउँस्थित कुडारी स्वास्थ्य चौकीमा एक महिनादेखि सिटामोलसहित अत्यावश्यक औषधिको अभाव भएको छ । उक्त स्वास्थ्य चौकीमा सिटामोल, जीवनजल, आँखा र कानमा हाल्ने औषधि अभाव भएपछि समस्या भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई ०७९ पुस १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–३ का १८ वर्षीय सविन थापालाई पुस १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बलात्कार गरेको आरोपमा

पत्नी हत्याका कसूरदारलाई जन्मकैद फैसला

पत्नी हत्याका कसूरदारलाई दैलेख जिल्ला अदालतले पुस १७ गते जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर बिकलाई जन्मकैद फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम