INSEC Online

📅 २०८३ असार १२

समाचार

कारागारमा कैदीबन्दी बीच झडप हुँदा दुई घाइते

चौतारा कारागारमा ०७९ पुस १७ गते साँझ कैदीबन्दी बीच झडप भएको छ । झडपमा दुई जना कैदीबन्दी घाइते भएका छन् ।  कारगार भित्रको आन्तरिक प्रशासनको विषयमा विवाद हुँदा कारागारका नाइके र

बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा–६ घर भइ हाल लहान नपा–१४ बस्ने ३० वर्षीय मोहमद शयद बिरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा पुस १२ गते उजुरी दिए

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–२४ का २३ वर्षीय मनोज दासलाई इलाका प्रहरी कार्यालय लहानले पुस १५ गते गिरफतार गरेको छ । पीडितलाई आरोपितले पुस १४ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निजगढ नपा–२ का ३५ वर्षीय राजु भनिने राजन श्रेष्ठलाई ०७९  पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित श्रेष्ठले गत असोज १९

अपाङ्गता भएका महिला र बालिका बलात्कारका घटनामा पीडित हुनेको सङ्ख्या बढ्दो

रामेछाप जिल्लामा अपाङ्गता भएका महिला र बालिकाहरू बलात्कारका घटनामा पीडित हुनेको सङ्ख्या बढ्दो क्रममा पाइएको छ । सन २०२२ मा जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई हेर्दा

इन्सेक अनुगमन प्रभावः महिला कैदीबन्दीले सेनेटरी प्याड प्रयोग गर्न थाले

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको अनुगमनको प्रभावले पर्वत जिल्ला कारागारमा रहेका महिला कैदीबन्दीले सेनेटरी प्याड प्रयोग गर्न थालेका छन् । मङ्सिर १ गते गरिएको अनुगमनका क्रममा महिला

जातीय बिभेद घटनाका आरोपित गिरफ्तार

जुगल गाउँपालिका–२ कुम्भेश्वरकी २८ वर्षीया रश्मिता बिसंखेलाई जातीय विभेद गरी कुटपिट गरेको आरोपमा जुगल गाउँपालिका–२ का ३५ वर्षीय मिनबहादुर वाइबालाई प्रहरीले ०७९ पुस १७ गते गिरफ्तार गरेको छ । आरोपित

इन्सेकद्वारा पोखरामा आयोजित मानव अधिकारसम्बन्धी दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र लोकतन्त्रका लागि महिला (डब्लुपीडी नेपाल) को सहकार्य र क्यानडा सरकारको सहयोगमा आयोजना गरिएको मानव अधिकारसम्बन्धी दुई दिने तालिम पोखरामा पुस १६ गते

आत्महत्या दुरूत्साहन घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार नगरेको मृतक पक्षको आरोप

आत्महत्या दुरूत्साहन घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार नगरेको मृतक पक्षको आरोप लगाएका छन् । प्यूठान नपा–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्रीलाई आत्माहत्या दुरूत्साहन गरेको भन्दै पीडित पक्षले सिद्धार्थनगर नपा–१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ का ३२ वर्षीय तिलबहादुर कुमाललाई पुस १३ गते गिरफ्तार गरेको छ । पीडतलाई आरोपितले पुस १० गते बलात्कार गरेको भन्दै पीडितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–१ बेलहियाका २४ वर्षीय सचिन थापालाई पुस १२ गते बेलहियाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस ११ गते बलात्कार गरेको भन्दै

हत्या घटनाका आरोपितहरु बिरुद्ध उजुरी

मिर्चैया नपा–३ की ५० वर्षीया मन्तुतदेवी यादवको हत्या आरोपमा देवर ४५ वर्षीय रामदेव यादव, देउरानी ४२ वर्षीय मायादेवी यादव, सम्धी ५० वर्षी नागेन्द्र यादव र २२ वर्षीय राकेश यादव बिरुद्ध

कर्मचारीले कुटपिट गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–१६ दरैयाबस्तीका ४० वर्षीय अनिल खतिवडाले आफूलाई विराटनगर महानगरपालिका–१६ वडा कार्यालयमा कम्प्युटर अपरेटर पदका कार्यरत ४५ वर्षीय रवि लिङ्देन सुब्बाले पुस १४ गते वडा कार्यालयमा कुटपिट गरेको आरोप लगाउनु

हत्याका घटनाका फरार आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–१६ बाबेडाँडाका १२ वर्षीय मुस्कान थिङको हत्याको आरोपमा सोही ठाउँका ३८ वर्षीय आइत सिं भोम्जनलाई प्रहरीले ०७९ पुस १२ गते गिरफ्तार गरेको छ । पीडित बालक पुस १० गते

बलात्कार कसुरमा दुई वर्ष पाँच महिना कैदको सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तादी गाउँपालिका–३ का १९ वर्षीय नवराज विकलाई जिल्ला अदालत नुवाकोटले दुई वर्ष पाँच महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मदनबहादुर धामीको

यौन दुर्व्यवहार कसुरमा २० दिन कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले विर्तामोड नगरपालिका–४ का ५१ वर्षीय नेत्रप्रसाद वाग्लेलाई २० दिन कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश रोशन गजुरेलको पुस

अमानवीय तरिकाले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप

सम्सी गापा–२, पर्सा देवाडका ४० वर्षीय मोहम्मद खुर्सेद अन्सारीलाई त्यही गाउँका ३५ वर्षीय शेख अब्दुल कलामले अमानवीय तरिकाले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ । अन्सारीलाई पुस ७

यौन दुरव्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा–५ का २३ वर्षीय सिद्धार्थ बिकलाई पुस १० गते गिरफ्तार गरेको छ । आरोपितले पुस ९ गते यौन

कम उमेरमा गर्भवती हुनेको सङ्ख्या कर्णालीमा २१ प्रतिशत

कर्णालीमा कम उमेरमा गर्भवती हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका किशोरी कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ । यो

हत्या घटनाका आरोपित गिरफ्तार

विदेह नपा–७ बेलापट्टी बस्ने ३० वर्षीया कविता देवी साहलाई करेन्ट लगाई पुस १० गते हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय भतिजो दिलिप साहलाई गिरफ्तार गरेको छ । करेन्ट लगाउँदा मृतक