INSEC Online

📅 २०८३ असार १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ३३ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ । ०७९ असोज ४ गते आफ्नै छोरीलाई डर धम्की देखाएर बलात्कार गरेको आरोपमा बालिकाकी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बाह्रविसे नगरपालिका-४ का ६८ वर्षीय पर्शबहादुर बुढाथोकीलाई प्रहरीले ०७९ माघ ९ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७९ पुस २० गते आफ्नै घरमा

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोपमा भिनाजु नाता पर्ने भारतको बरेली घर भएका २२ वर्षीय दयाराम गुप्ता विरुद्ध पीडित पक्षले माघ ८ गते ईलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएका

शिक्षकको कुटाइबाट विद्यार्थी घाईते

घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योती माविकी कक्षा १० की छात्रा लिलामाया आलेलाई सो विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले कुटपिट गरि घाईते बनाएको पीडीत बालिकाले बताउनुभयो । माघ ८ गते आईतबार दिउँसो एसइई

नवजात शिशु फालेको आरोपमा बाबु गिरफ्तार

तीन दिनकी नवजात शिशु (छोरी) फालेको आरोपमा प्रहरीले दुहबी नगरपालिका–१० का ३३ वर्षीय बाबु अमितलाल चौधरीलाई माघ ७ गते गिरफ्तार गरेको छ । ३० वर्षीया पत्नी विन्दा चौधरीले माघ ४

काम गर्ने वातावरण बनाइदिन पत्रकारको आग्रह

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का २९ वर्षीय पत्रकार दिवस रिजालले स्वच्छ र शान्त वातावरणमा काम गर्ने वातावरण मिलाइदिन पत्रकार महासङ्घ खोटाङ शाखा समक्ष माघ ९ गते आग्रह गर्नु भएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-४ का ३८ वर्षीय गणेशबहादुर थापालाई प्रहरीले ०७९ माघ ९ गते नवलपुर बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई स्थानीय जङ्गलको बाटोमुनी लगि पुस २५ गते बलात्कार गरेको

छात्रवृत्तिमा चिकित्सक पढाउने ऐन, नियमावली र निर्देशिका पारित

पातारासी गाउँपालिकाले १० औँ हिउँदे गाउँ सभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति निर्देशिका २०७९  माघ ४ गते बहुमतले पारित गरेको छ । पालिका भित्रका विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्नका लागि हिउँदे गाउँ

कर्णालीका ७९ प्रतिशत नागरिक स्वास्थ्य बीमाबाट बञ्चित

सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नेपाल सरकारले देशभर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । राज्यले नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने हो । तर, धेरै आर्थिक व्ययभार थेक्न

हत्या घटनाका आरोपित दुई वर्षपछि गिरफ्तार

पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झो २०७७ साल फागुन १० गते राति हत्या गरेको आरोपमा प्रहरीले दुई वर्षपछि थप एक जनालाई गिरफ्तार

रामेछाप कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी

रामेछाप कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेका छन् । ‘घ’ श्रेणीको कारागारको क्षमता २ सय २० जनाको छ । तर कारागारमा त्यसको डेढ गुना बढी अर्थात् ३ सय १७

मेयरका स्वकीय सचिवमाथि कार्यकक्षमै कुटपिट

पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनका स्वकिय सचिव अशोक मरहट्टाले माघ ७ गते आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताउनुभएको छ । पालुङटार नगरपालिका–२ का दुर्गालाल श्रेष्ठले चुनावको वेलाको खर्चको विषयलाई लिएर कुटपिट

गाउँपालिकाका वडाअध्यक्ष माथि कुटपिट

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष ३३ वर्षीय हरि बिकमाथि ०७९ माघ ८ गते कुटपिट भएको छ । बागमती प्रदेश सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ५ र ६ को पिपलडाँडामा सिकटार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ का २४ वर्षीय गोकर्ण पासीलाई माघ ८ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १ गतेदेखि लगातार बलात्कार गरेको

बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला

३८ वर्षीया महिलालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले पाँचखाल नपा–१३ का २५ वर्षीय दिपक रोक्कालाई १० वर्ष कैद, २ लाख जरिवाना र २ लाख ३० हजार रुपैयाँको क्षतिपूर्ति सहितको फैसाला

बालिका हत्या आरोपमा गिरफ्तार

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया बालिका रञ्जीता दाहालको हत्या आरोपमा प्रहरीले रावावेशी गाउँपालिका–५ का २५ वर्षीय अनन्त विकलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिका माघ

दुर्गम गाँउमा स्ट्रेचर नहुँदा गर्भवती र बिरामीलाई स्वास्थ्य संस्था लैजान सास्ती

मालिकार्जुन गाउँपालिका–२ का बस्तीहरुमा स्ट्रेचर नहुँदा विरामी र गर्भवतीलाई स्वास्थ्य संस्था लैजान स्थानीयले सास्ती खेप्नु परेको छ । विगतमा खरिद गरिएका स्ट्रेचर विग्रिएपछि अहिले गाउँमा समस्या भएको हो । मालिकार्जुन

न्यायका लागि पहल गरीदिन इन्सेकलाई निवेदन

गढी गाउँपालिका–२ औरावनीकी २३ वर्षीया प्रीतिकुमारी पण्डितले विवाह दर्ता, नागरिकता र बच्चाको जन्म दर्ता २९ वर्षीय पति मोहनारायण पण्डितले नदिलाएका कारण न्यायका लागि पहल गरीदिन माघ ५ गते इन्सेकलाई निवेदन

बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–११ का ४५ वर्षीय श्रीराम चौधरीलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार गरेर भन्दै पीडित

श्रीनगरका स्थानीय महङ्गोमा चामल किनेर खान बाध्य

अदानचुली गाउँपालिका–२ स्थित श्रीनगरका स्थानीय नागरिक महङ्गो मुल्यमा चामल खरिद गर्न बाध्य भएका छन् । श्रीनगर डिपोमा चामलको अभाव भएपछि सो ठाउँका स्थानीय नागरिक बजारमा पाइने चामललाई महङगो मुल्य तिररे