बालिका बलात्कार कसूरमा जन्मकैद सजाय
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई फागुन ३० गते जन्मकैद सजायको फैसला भएको छ । जिल्ला न्यायधीश हर्कबहादुर क्षेत्रीको इजलासले साहलाई बलात्कार गरेको
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई फागुन ३० गते जन्मकैद सजायको फैसला भएको छ । जिल्ला न्यायधीश हर्कबहादुर क्षेत्रीको इजलासले साहलाई बलात्कार गरेको
जिल्ला अस्पताल, बाजुरामा दक्ष जनशक्ति अभाव तथा उपलब्ध स्वास्थ्य उपकरण प्रयोग विहिन अवस्थामा रहदा यस क्षेत्रका विरामीहरुले सास्ती खेप्नु परेको छ । जिल्ला अस्पतालमा राखिएका भेण्टीलेटर तथा अन्य उपकरणहरु दक्ष
२५ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–८ का ३० वर्षीय सुन्दर मुखियालाई फागुन ३० गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले आरोपितलाई ७
सङ्क्रमणकालीन न्याय सम्बोधन गर्न सत्य स्थापना हुन आवस्यक रहेको इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले औल्याउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा फागुन ३० गते नेपालगञ्जमा आयोजित मानव अधिकार
वीरगंज महानगरपालिका–१७ अलौंमा ०७९ चैत ८ गतेदेखि हुन गइरहेको शतचण्डी महायज्ञ पूजामा दलित समुदायले आफूहरूलाई पनि सहभागी गराउनको लागि फागुन २९ गते प्रदर्शन गरेका छन् । अलौँमा २० वर्षपछि हुन
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी धरान उपमहानगरपालिका–१५ का ५० वर्षीय विशाल शाक्यलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ फागुन २२ यौन दुर्व्यवहार गरेको
नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न स्थानीय कानुन निर्माण गरी सेवा प्रभावलाई प्रभावकारी बनाउँदै लगिएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताउनु भएको छ । विधायन समिति निर्माण गरेर मस्यौदा तयार पार्ने, कार्यपालिकामा
१४ र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–४ सिद्धेश्वरका अटो रिक्सा चालक २३ वर्षीय रोहित विक र २१ वर्षीय पारस आउजीलाई फागुन २९ गते गिरफ्तार गरेको
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल फुटएर ०७९ माघ १६ गते फरार भएका हातहतियार तथा खरखजाना मुद्दाका आरोपित ३६ वर्षीय शंकर सिंह महतोलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।
विद्यलायमा बालमैत्री सङ्चना नबन्दा बालबालिहरूले सास्ती झेल्नु परेको छ । रोल्पा जिल्लाको अति दुर्गम मानिने सुनछहरी गाउँपालिका –२ झेलगुङमा रहेको जनआवाज आधारभुत विद्यालयमा कक्षा एक देखि पाँचसम्मका बालबालिका अध्ययन गर्दै
बडीकेदार गाउँपालिकाको केन्द्र भागमा बसोबास गर्दै आएका स्थानीयहरुले हालसम्म पनि विद्युत सेवा पाउन नसकेको गुनासो गर्नु भएको छ । बडीकेदार गाउँपालिकाका स्थानीय तेजबहादुर साउदले स्थानीय सरकार स्थापना तथा सञ्चालनमा आएको
सशस्त्र द्वन्द्व कालमा नेत्रप्रसाद बराललार्ई बेपत्ता पारेको भन्दै पोखरास्थित फुलबारी व्यारेकका तत्कालीन सुबेदार कृष्णबहादुर गुरुङविरूद्ध फागुन २९ गते पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएका छन् । २०६० साल कात्तिक १९ गते
त्रिपुरासुन्दरी नगरपालिकामा सम्पन्न भएको एक योजनामा काम गरेका कामदाहरूले एक वर्ष सम्म पनि ज्याला नपाएको गुनासो गरेका छन । त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरको क्षेत्रफलमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम अन्तरगत
धौलागिरी बहुमूखी क्याम्पसमा निर्वाचनका लागि दर्ता भएको संयुक्त विद्यार्थी समूहले क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष दिनबहादुर थापा र स्ववियु निर्वाचन अधिकृत भक्तिराम न्यौपानेलाई फागुन २९ गते साँझ कार्यकक्षमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–३ नारायणपुरका ३२ वर्षीय रामपुकार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन २८ गते पीडित बालिकाका बुबाले उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डाक्टर कुन्दन अर्यालले राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकारसँग सहकार्य गर्न इन्सेक तयार रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला
स्याङ्जा जिल्लामा तीन ओटा सरकारी अस्पताल, दुई ओटा सामुदायिक अस्पताल, ६७ ओटा स्वास्थ्य चौकी, एव. ४६ ओटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । जिल्लाको सदरमुकामको सरकारी अस्पतालमा एक जना विशेषज्ञको
दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–८ का १६ वर्षीय समिर सुनुवारलाई चैत ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते बलात्कार गरेको आरोपमा
‘ग’ श्रेणीको जिल्ला कारागारको व्यवस्थापनमा समस्या हुँदा कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ भने कारागार भवन जिर्ण अवस्थामा रहेकोले कैदीबन्दीहरुको सुरक्षाको चुनौती समेत बढ्दै गएको छ । २०३७ सालमा निर्माण गरिएको
जिल्लाको दशरथचन्द नगरपालिका–११ नागार्जुस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापनमा समस्य भएपटि त्यस क्षेत्रका सुत्केरी तथा गर्भवतीहरुले सास्ती खेप्नु परेको छ । नागार्जुन स्वास्थ्य चौकीमा कार्यरत दुई जना अनमीहरु सुत्केरी बिदामा बसेपछि