INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार पछि गर्भपतन गराएको कसुरमा १० वर्ष कैद सजाय

१६ वर्षीया बालिकालाई बलात्कार र गर्भपतन गराएको कसुरमा व्यास नगरपालिका–९ अँधेरी भन्ज्याङका २६ वर्षीय किसान कुमाललाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधिश कोमलप्रसाद आचार्यको जेठ

बलात्कार घटनामा मिलापत्रको प्रयास, आरोपितविरूद्ध प्रहरीमा उजुरी

नौ वर्षीया नातिनीलाई बलात्कार गरेको घटनामा मिलापत्रको प्रयास भएपछि गढी गाउँपालिका–५ का स्थानीयले ५५ वर्षीय आरोपितविरूद्ध प्रहरीमा मौखिक उजुरी गरेका छन् । पीडित बालिकालाई आरोपितले ०८० जेठ ४ गते बलात्कार

चार महिनादेखि विद्यालयमा खानेपानीको अभाव

खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयमा चार महिनादेखि खानेपानीको अभाव भएको छ । गत फागुन पहिलो सातादेखि खानेपानीको अभाव भएपछि विद्यार्थी शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । विद्यालयमा खानेपानीको अभाव

यौन दुर्व्यवहार घटनाका फरार आरोपित विरुद्ध उजुरी दर्ता

१३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित भिमदत्तगरपालिका–१५ निम्बुखेडाका २३ वर्षीय विशाल चन्द विरुद्ध पीडित पक्षले जेठ १० जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिका आफ्नो

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका चार जना पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले जेठ ११ गते न्यायीक प्रक्रियालाई सहज बनाउन सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–५ जाईकी २३ वर्षीया खिमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ९ गते ठुलोबुबा  नाता पर्ने ४४ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटक पटक र अन्तिम पटक जेठ ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बोसेललाई प्रहरीले जेठ ७ गते  पोखरा महानगरपालिका–११ कास्कीबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ फागुन ६

गाउँपालिकामा भएको तालाबन्दीका कारणा सेवा प्रवाहमा समस्या

गुल्मीमा मदाने गाउँपालिकामा स्थानीयले एक साता देखि गरेको तालाबन्दीका कारण सेवा प्रवाहमा समस्या भएको छ । मदाने गाउँपालिका–६ का स्थानीयले जेठ ४ गतेदेखि मदाने गाउँपालिकाक प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीको

पत्रकारलाई दुर्व्यवहार गरेको घटनाप्रति महासङ्घको आपत्ति

कान्तिपुर टेलिभिजनमा कार्यरत विराटनगर महानगरपालिका–८ की ३५ वर्षीया पत्रकार शुशीला पाठकको सञ्चार सामग्री सीमा सुरक्षाका लागि खटिएको शसस्त्र प्रहरीले खोसेको घटनाप्रति पत्रकार महासङ्घ मोरङ शाखाले आपत्ति जनाएको छ । ०८०

सिन्धुली अस्पतालमा प्रदर्शनकारी र प्रहरीबीच झडप

कमलामाई नगरपालिका-५ सिलामेकी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको सिन्धुली अस्पतालमा मृत्यु भएको विषयलाई लिएर ०८० जेठ १० गते प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय पुरुषलाई जेठ १० गते कावासोतीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई जेठ ७ गते अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै जेठ ९

खानेपानीको समस्याले खलंगाबासी मर्कामा

जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट खलंगा बजार र आसापासका टोलहरुमा खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाममा पानीका मुहान सुक्नुका साथै मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाबाट वितरित खानेपानीको

मनोहरा बस्तीका घर टहरा भत्काउँदा तीन परिवारको उठिबास

मध्यपुरथिमि नगरपालिका-१ मनोहरा पुलसँगै जोडिएका मनोहरा बस्तीका तीन ओटा घर टहरा तथा पसलमा ०८० जेठ ९ गते डोजर चलाएर भत्काउँदा त्यहाँ बसोबार गर्दै आएका तीन घर परिवारको उठिबास भएको छ

आमरण अनशनमा रहनुभएकी बिनु यादवको जीवन रक्षा गरः आयोग

सिराहा नगरपालिका-२ की बिनु यादव विगत १५ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहनुभएकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकोमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२३, धापाखेलका २५ वर्षीय अमन यावदलाई ०८० जेठ ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाइ फकाइ आरोपितको निवासमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ देवीनगरका १९ वर्षीय अजितसिंह चौधरीलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पहिलो पटक वैशाख १ गते

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बेलौरी नगरपालिका–८ लक्ष्मीपुरकी २४ वर्षीया राधा बोटलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति मनीराम बोटलाई जेठ ९ गते गिरफ्तार गरेको छ । आफूलाई कुटपिट गरी घाइते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका-५, गोलढुङ्गाका ३६ वर्षीय आशिष थापालाई ०८० जेठ ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ललाइ फकाइ पीडितको

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजाय फैसला

७० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ०८० जेठ ९ गते गल्छी गाउँपालिका-५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई ६ वर्ष कैद सजाय फैसला सुनाएको

घरेलु हिंसा पीडित महिलालाई इन्सेकको आर्थिक सहयोग

घरेलु हिंसा पीडित फालेलुङ गाउँपालिका–६ की ५३ वर्षीया बिमरानी रानी राईलाई उपचारका इन्सेकले आर्थिक सहयोग गरेको छ । घरायसी विवादका क्रममा ०८० वैशाख १४ गते ५७ वर्षीय पति शान्तकुमार राईले