११ महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा
रास्कोट नगरपालिका स्वास्थ्यकर्मीहरूले ११ महिनादेखि तलब नपाएको भन्दै नगर कार्यालय अगाडी धर्नामा बसेका छन् । पालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरूले जेठ ११ गतेदेखि नगरपालिकामा धर्ना सुरु





