INSEC Online

📅 २०८३ असार ११

समाचार

बालकको मृत्युपछि प्राथमिक स्वास्थ्य चौकी तोडफोड

दुधौली नगरपालिका-१ का दुई जना बालकको मृत्युको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा तोडफोड भएको छ । सर्पले डसेका बालकको ०८० जेठ १६ गते बिहान ४ बजे उपचारका लागि लगिएकोमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका–९ का २० वर्षीय आशिष भण्डारीलाई प्रहरीले जेठ १५ गते गिरफ्तार गरेको छ । बालिकालाई २०७९ चैत ७ गते बलात्कार गरेको भन्दै पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ चार्खूका २९ वर्षीय राजन राईलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० वैशाख ९ गते बलात्कार गरेको

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने

प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते

सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया

कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन

कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।

बेचबिखनविरूद्ध समुदायस्तरमा सञ्जालः अर्थमन्त्री महत

मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका लागि सरकारले समुदायस्तरमा सञ्जाल निर्माण गर्ने घोषणा गरेको छ । संसदमा जेठ १५ गते आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त

आर्थिक वर्ष ०८०/८१ का लागि बजेट सार्वजनिकः एक स्वास्थ्य संस्था एक डाक्टर कार्यक्रम प्राथमिकतामा

सरकारले ०८० जेठ १५ गते आर्थिक वर्ष ०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । एक स्वास्थ्य संस्था एक डाक्टर कार्यक्रमलाई प्राथमिकता दिँदै अर्थमन्त्री प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०८/८१

विद्यालयमा भल पसेपछि विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य

ताँजाकोट गाउँपालिका–१ काँडागाउँ स्थित जनप्रकाश माविमा भल पसेपछि विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । जेठ ८ गतेदेखि १२ गतेसम्म नियमित परेको वर्षाका कारण सो विद्यालयको कक्षा कोठामा भलपसेपछि

बलात्कार गरेको कसुरमा १० वर्ष एक महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–१ का १९ वर्षीय सायल भनिने मनकुमार तामाङलाई १० वर्ष एक महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

गणतन्त्र सुनिश्चितताको माग गर्दै अधिकारकर्मीद्वारा नागरिक खबरदारी

गणतन्त्रको संस्थागत विकास सुनिश्चितताको माग गर्दै पोखराका अधिकारकर्मीहरूले जेठ १५ गते नागरिक खबरदारी गर्दै प्रर्दशन गरेका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको आयोजनामा शहिदचोकमा भएको खबरदारी कार्यक्रमका सहभागीहरूले

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरः आयोग

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भएको विरोध प्रदर्शनमा भएका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगको कोशी प्रदेश कार्यालयले घटनाहरूको निरन्तर

राष्ट्रपतिद्वारा जन्मकैदको सजाय पाएका रेशम चौधरी सहित ५ सय १ जनालाई आममाफी

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनको घटनामा तीनै तहका अदालतबाट जन्मकैदको सजाय सुनाइएका रेशम चौधरी सहित ५ सय १ जनालाई आममाफी

टीकापुर घटनाका दोषीको सजाय माफ नगर्न इन्सेकको माग

गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीको सजाय माफ गर्न खोजेको घटनाको भत्र्सना गर्दै दण्डहीनतालाई प्रश्रय दिने त्यस्तो कार्य नर्गन इन्सेकले माग गरेको छ ।   इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जेठ १४ गते जारी प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरिएको

घर निर्माण सम्पन्न हुँदा पनि बाढीपीडितले दोस्रो किस्ता पाएनन्

ढोरपाटन नगरपालिकाका बाढी पीडितले घर निर्माणको लागि नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने दोस्रो किस्ताको रकम प्राप्त गर्न नसक्दा थप पीडित बनेका छन् । २०७७ सालको भदौं १७ गते भूजिखोलामा आएको बाढीले

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्न माग गर्दै सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-५ रामपुर घरभइ रामेछाप नगरपालिका-६ आख्रेनी मामाघर आएका १४ वर्षीय बालकलाई प्रहरीले ०८० जेठ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ स्टाफ चोकका २७ वर्षीय विवेक श्रेष्ठलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० जेठ १३ गते बलात्कार