INSEC Online

📅 २०८३ असार १०

समाचार

जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४ सालमा स्थानीयको सक्रियतामा सामुदायिक अस्पतालका रुपमा स्थापना गरिएको अस्पताललाई २०७५

राजविराजमा मैनबत्ती जुलुश प्रदर्शन

सप्तरीका पत्रकारहरूले पाँचौ दिन साउन २८ गते पनि आन्दोलनलाई जारी राख्दै राजविराजमा मैनबत्ती जुलुश प्रदर्शन गरेका छन् । प्रेस स्वतन्त्रताको रक्षा र पत्रकार, अधिकारकर्मीमाथि भएको आक्रमणका विरुद्ध न्याय खोज्दै पत्रकारहरूले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ सुरवलका २१ वर्षीय प्रमाथी लोधलाई साउन २६ गते सुर्यपुराबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रेमको प्रलोभन देखाएर साउन २३

बङ्गलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा सात जना आरोपित गिरफ्तार

बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाई फिरौती माग्ने कार्यमा संलग्न सात जना आरोपितलाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले

इन्सेकद्वारा मानव अधिकार सवालमा विभिन्न निकायसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले दैलेखको मानव अधिकार अवस्था लगायतका विषयमा सरोकारवाला निकायसँग छलफल गरेको छ । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुबेदीको नेतृत्वको टोलीले साउन २८

शीघ्र कुपोषण लागेर एक बालिकाको मृत्यु

शुभकालिका गाउँपालिका–८ का १४ महिनाकी बालिका ललिता विश्वकर्माको साउन २१ गते शीघ्र कुपोषण भएर मृत्यु भएको छ । स्वास्थ्य चौकी राराकाटियामा शीघ्र कुपोषण पुष्टी भएपछि जिल्ला अस्पताल मान्म सिफरिस गरी

बेपत्ता भएका शिवकुमारको खोजी गर्न आग्रह

बेनिघाटरोराङ गाउँपालिका-५ का ४० वर्षीय शिवकुमार कार्की ०८० असार ३१ गतेदेखि बेपत्ता भएकाले खोजी गरी अवस्था पत्ता लगाउन नागरिक अगुवाहरू र राजनीतिक दलहरूले आग्रह गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-५ स्थित चरौँदी

पत्रकार महासंघबाट मौन जुलुश प्रदर्शन

प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले राजविराजमा साउन २७ गते मौन जुलुश प्रदर्शन गरेका छन् । इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार

२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मानव साङ्गलो तथा कोण सभा कार्यक्रम

“दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथः नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास” भन्ने मुल नाराका साथ २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सिरहामा साउन २६ गते विभिन्न कार्यक्रम सहित समपन्न

अपरिचित व्यक्तिद्वारा क्यानका केन्द्रीय सचिव पाठकमाथि मोविल छ्यापेर दुर्व्यवहार

मकवानपुर क्रिकेट सङ्घको जिल्ला अधिवेशनको लागि हेटौँडा आउनुभएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि ०८० साउन २७ गते दुई जना अपरिचित व्यक्तिले मोविल छ्यापेर दुर्व्यवहार गरेका छन् । हेटौँडा उपमहानगरपालिका-४, हुप्रचौरस्थित

बालसुधार गृहको अवस्था कष्टकर, आधारभुत आवश्यकताबाट वञ्चित

भैरहवामा रहेको बालसुधार गृह सञ्चालन मापदण्ड अनुसार सञ्चालन हुन नसक्दा सुधार गृहमा रहेका बालकहरु आधारभूत आवश्यकताबाट वञ्चित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको संयोजकत्वमा पीआइएलको संयुक्त

कैदी शङ्कास्पद मृत्यु : घटना भएको चार दिनपछि शवको पोष्टमार्टम

खाँदवारी नगरपालिका–१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु भएको चार दिनपछि शवको पोष्टमार्टम गरिएको छ । प्रहरीको यातनाबाट साउन २४ गते मारिएका भनिएका सङ्खुवासभाकै मादी

पत्नी हत्या आरोपमा पति गिरफ्तार

आठराई गाउँपालिका–१ संक्रान्तीकी २४ वर्षीया रेशिका(दमन्ता) श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजकुमार श्रेष्ठलाई साउन २७ गते गिरफ्तार गरेको छ । घरायसी विवादपछि ०८० साउन १४ गते पत्नीले

हातपात गरेको आरोपमा जनप्रतिनिधि विरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका-६ स्थित पञ्चपुरी होटेलकी सञ्चालक ४१ वर्षीया तुलसी राना माथि हातपात गरेको आरोपमा पञ्चपुरी नगरपालिका-३ का वडा सदस्य ३७ वर्षीय सुरज कार्कीे विरुद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका-६ का २९ वर्षीय उमेश दनुवारविरूद्ध ०८० साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले ललाई फकाई

पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार

पत्रकारमाथि श्रृंखलावद्ध आक्रमण गर्दै आएको सप्तरी प्रहरीले साउन २७ गते मेमो खबर अनलाइनका सम्पादक चन्दन यादवमाथि दुर्व्यवहार गरेका छन् । राजविराज नगरपालिकास्थित कुनौली–हनुमाननगर छुट्टिने सडकमा रहेको प्रहरी बिटको तस्विर खिचेपछि

कथित बोक्सीको आरोपमा कुटपिट

चक्रघटा गाउँपालिका–२ की ४४ वर्षीया जकिला खातुनलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय आरिफ अन्सारी र उहाँकी ३४ वर्षीया पत्नी जलियाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय

कैदी शङ्कास्पद मृत्यु घटना : कारागार प्रमुख र सुरक्षाकर्मीलगायतविरूद्ध प्रहरीमा किटानी उजुरी

खाँदवारी नगरपालिका–१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी लक्ष्मी चौधरीलगायतविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन २७ गते उजुरी दर्ता गराएको छ । मादी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-८ का ३१ वर्षीय भूपेन्द्र भुजेललाई प्रहरीले ०८० साउन २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले आफ्नै घरमा लगि साउन २५

छोराद्वारा बुबाको हत्या घटनाका आरोपित गिरफ्तार

जितपुरसिमरा उपमहानगरपालिका–१६ टङ्गया बस्तीका ९० बर्षीय आइतसिंह घलान को उनका ६० वर्षीय छोरा दिलबहादुर घलानले ०८० साउन २६ गते मुक्का प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले साेही दिन गिरफतार गरेको