INSEC Online

📅 २०८३ असार १०

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  १७ वर्षीय बालकलाई साउन ३१ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ साउन २६ गते यौन दुव्र्यवहार गरेको आरोपमा पीडितले आरोपित विरुद्ध साउन

पत्नी हत्याको कसुरमा जन्मकैद सजाय फैसला

दैलेख जिल्ला अदालतले छ महिना अघि पत्नीको हत्या गरेको कसुरमा गुराँस गाउँपालिका–८ लालीकाँडाका २९ वर्षीय कृष्णबहादुर खड्कालाई भदौ २ गते जन्मकैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-२ सुम्वेकका ६६ वर्षीय हजुरबुबालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक र अन्तिम पटक ०८० साउन ३१ गते बलात्कार गरेको

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका–३ की ३६ वर्षीया पदमी बुढालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले भदौ १ गते कानुनी प्रकृयामा जानका

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका–३ का ५० वर्षीया गंगा राईविरूद्ध पीडित पक्षले साउन ३२ गते प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन २९ गते

बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित

बागमती प्रदेशमा आँखा पाक्ने रोगका कारण अधिकांश विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने रोग देखिएर समस्या देखिन थालेपछि बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहले तीन

सिफारिस प्रक्रियासम्बन्धी दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको विदुर नगरपालिकाका का स्थानीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूमाथि कानुनी समस्या आइपर्दा कुन कुन निकायमा न्यायको लागि जाने भनेर जानकारी दिन

रेक्चाबासीलाई खानेपानी उपलब्ध गराउन उच्च अदालतद्वारा विपक्षीको नाममा परमादेश

उच्च अदालत,सुर्खेतले वर्षौदेखि खानेपानीको अभाव भोग्दै आएका चौकुने गाउँपालिका—५ रेक्चाबासीलाई खानेपानीको समस्या समाधान गर्न विपक्षीका नाममा परमादेश जारी गरेको छ । उच्च अदालत,सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश माधवप्रसाद पोखरेल र

गर्भपतन घटनाको कसुरमा कैद सजाय

हरिवन नगरपालिका–३ की २७ वर्षीया आशा कुमारी यादवको गर्भपतन गराएको कसुरमा हरिवन नगरपालिका–१ का ३९ वर्षीय मुकेश कुमार यादव, ३७ वर्षीय नथुनी यादव, ३९ वर्षीया राजकली देवी यादव, ३७ वर्षीया

यौन हिंसाका घटनामा बृद्धि, दुई वर्षमा ३ सय १७ जना महिला पीडित

जिल्लामा दुई वर्षको अवधिमा यौन हिंसाका घटनाबाट ३ सय १७ जना महिला पीडित भएको तथ्याङ्क रहेको छ । आर्थिक वर्ष ०७९ / ०८० मा २ सय ३ जना र आर्थिक वर्ष

जहाजको प्रतिक्षामा रहेका चार जना बालकले ज्यान गुमाए

नियमित हवाई सेवा नहुँदा थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसक्दा एक महिनामा चार जना बालकले ज्यान गुमाउन पुगेका छन । हुम्लामा पछिल्लो समय

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-४ की ३५ वर्षीया सीता लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति दीपने लिम्बूलाई गिरफ्तार गरेको छ । इटहरी उपमहानगरपालिका-४ स्थित टेङग्रा खोलामा सीताको शङ्कास्पद अवस्थामा साउन ३२

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

तिलागुफा नगरपालिका–७ की २४ वर्षीया सोदेस्ना शाहीले आफूलाई २४ वर्षीय पति कमलराज शाहीले घर निकाला गरेको आरोपमा भदौ १ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ । नेपाली सेनामा

आर्थिक अभावले नागरिकलाई ज्यान जोगाउनै मुस्किल

कनकासुन्दरी गाउँपालिका– ५ लुड्कुकी १३ वर्षीया ममता बुढाले उपचार खर्च जुटाउन नसक्दा ०७९ माघ २५ गते ज्यान गुमाउनु भयो । बायाँपट्टिको फोक्सो सुकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँपट्टिको

बाढीग्रस्त कागबेनीको विद्यालयमा पठनपाठन बन्द

कागबेनीमा साउन २८ गते राती आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । बाढीले भवनलगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएकोले पठनपाठन बन्द

यौन दुर्व्यवहार कसुरमा नौ महिना कैद सजायको फैसला

१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मोलुङ गाउँपालिका-१ का ४२ वर्षीय योगेन्द्रप्रसाद धमलालाई नौ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम

जातीय छुवाछुत घटनाका आरोपितविरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–१२ गम्हरीया की ४२ वर्षीया लिलमदेवी पासवानलाई सोही ठाउँका ४९ वर्षीया निर्मलादेवी यादव, २८ वर्षीया छोरी सुशिला देवी यादव, २५ वर्षीया छोरी रविता कुमारी यादव र २८ वर्षीया बुहारी

जातीय विभेदका घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका–६ का ५२ वर्षीय रामाशिस महराका १६ वर्षीय छोरा विवेक कुमार रामलाई जातीय विभेद गरेको आरोपमा सोही वडा का ५६ वर्षीय धरखन साह तेलीको ३२ वर्षीय छोरा प्रमोद साह

कारागारमा कैदी मृत्यु घटना: इन्सेकद्वारा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु घटनाको इन्सेकले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले साउन ३२ गते विराटनगरमा एक कार्यक्रम गरी घटनाको स्थलगत अध्ययन

धारिलो हतियारबाट पत्नीको हत्या, आरोपित गिरफ्तार

बढैयाताल गाउँपालिका–१ सानोडाँफेकी ४० वर्षीया केशकुमारी बिकलाई धारिलो हतियारले हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति कृपाल बिकलाई साउन ३२ गते गिरफ्तार गरेको छ । केशकुमारीलाई आरोपितले साउन ३२ गते दिउँसो