बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–७ गइरगट्टीका २२ वर्षीय मुक्तिनाथप्रसाद बरईलाई साउन २८ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २५ गते बलात्कार गरेको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–७ गइरगट्टीका २२ वर्षीय मुक्तिनाथप्रसाद बरईलाई साउन २८ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २५ गते बलात्कार गरेको
ऐरावती गाउँपालिका–४ तिग्रापालका पहिरो पीडित २५ घर परिवारले अझैसम्म पनि पुनर्वास पाएका छैनन् । ०७९ असोज १९ गते परेको अविरल वर्षातका कारण ऐरावती गाउँपालिका–४ तिग्रापालमा गाउँ माथिबाट जमीन धाँजा फाटी
नेपालमा २०५२ सालदेखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्घनका थुपै घटना भए । यस्ता कतिपय घटना मानवता विरुद्धका गम्भीर प्रकृतिका छन् । तथापि त्यस्ता घटनाका सम्बन्धमा अझै
भरतपुर कारागार भित्र रहेका कैदी अभिषेक धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बीए दोस्रो वर्षमा भर्ना भई परीक्षा फाराम भर्नुभएका अभिषेक धमला परीक्षा दिनबाट वञ्चित
सिम्रोनगढ नगरपालिका—७ मा स्थित नगर अस्पताल ०८० साउन १ गतेदेखि बन्द रहेको हुँदा सेवा लिन आउने सेवाग्राहीहरू मार्कामा परेका छन् । नगर अस्पतालमा कार्यरत स्वस्थ्यकर्मी तथा कर्मचारीहरूले तलब भत्ता नपाएको
तीन वर्ष अगाडि हावाहुरीले उडाएको सिगास गाउँपालिका–७ स्थित शिवलिंग आधारभूत विद्यालयको छानो मर्मत नहुँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालय भवनको छानो उडाएको तीन वर्ष
सर्वोच्च अदालतले कैलालीको टीकापुरमा ०७२ भदौ ७ गते थरुहटको आन्दोलनका बेला नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरी र एक नाबालक हत्याको मुद्दामा ०८० जेठ २ गते सुनाएको
मन्थली नगरपालिका-१२, गेलुकी ३१ वर्षीया मन्दिरा अधिकारीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा आफ्नै देवर ३० वर्षीय सन्तोषकुमार अधिकारीविरूद्ध ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
आफन्त भेटघाटमा विभेद भएको महिला कैदीबन्दीको गुनासो गरेका छन् । कारागारमा एक आश्रित बालिकासहित आठ महिला रहेका छन् । प्रयाप्त सङ्रचना नभएका कारण भेटघाटमा समेत महिला माथि विभेद हुने अवस्था
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका-२९ का ३१ वर्षीय नविन प्रजालाई प्रहरीले ०८० साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २९ गते बलात्कार गरेको
सिगास गाउँपालिका–६ स्थित कौसाडीमा शुद्ध पिउने पानीको चरम अभाव हुँदा यहाँको सिङ्गो दलितबस्ती समस्यामा परेको छ । कौसाडीस्थित दलितबस्तीका नागरिकहरुले विगतदेखिनै शुद्ध पिउने पानीको चरम अभाव झेलिरहेका छन् । १२
सशस्त्र द्वन्द्वमा बेपत्ता पतिको खोजिका लागि पहल गरिदिन इन्सेकलाई बलेफी गाउँपालिका-३ की लक्ष्मी न्यौपानेले आग्रह गर्नुभएको छ । बेपत्ता पति बिष्णुप्रसाद न्यौपानेको खोजिका लागि पहल गरिदिन ०८० साउन ३१ गते
२४ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा भिमसेन थापा गाउँपालिका–१ मसेलका ३५ वर्षीय राजेश सुवेदीलाई प्रहरीले साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई २०८० साउन २६
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका-२७ का ४३ वर्षीय विकास मगरलाई प्रहरीले ०८० साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३० गते बलात्कार गरेको
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पञ्चकन्या गाउँपालिका-१ का १४ वर्षीय बालकलाई प्रहरीले ०८० साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ६ गते यौन दुर्व्यवहार
राष्ट्रिय मानव अधिकार आयोगले विगत लामो समयदेखि माइतीघर मण्डलामा विभिन्न माग राखेर अनशन र धर्नामा बसेकाहरूको मानव अधिकारको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले
१२ वर्षीया दुई जना बालिका, १३ वर्षीया तीन जना बालिका र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धुलिखेल नगरपालिका-६ घर भई सोही वडामा रहेको सञ्जीवनी माध्यमिक विद्यालयका शिक्षक ५३
इन्सेकको पहलमा धनगढी उपमहानगरपालिका–११ की ५० वर्षीया देविकुमारी विकले ६१ वर्षीय पति देवबहादुर कामी विरुद्ध ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । २०५४ सालमा सामाजिक परम्परा अनुसार
गत दुई हप्तादेखि नियमित रुपमा हवाई उडान नभरेपछि जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामी मर्कामा परेका छन् । गाउँबाट उपचारका लागि जिल्ला अस्पतालमा पुगे पनि अस्पतालमा पर्याप्त स्रोतसाधन नभएका कारण बिरामीलाई
१९ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरी बलात्कार गरेको आरोपमा बाँके जिल्ला बैजनाथ गाउँपालिका–५ का २२ वर्षीय सन्जय घर्तीमगर विरुद्ध पीडितले ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा