INSEC Online

📅 २०८३ असार १०

समाचार

कागबेनीमा बाढीले गर्दा खानेपानीको समस्या, स्थानीयलाई सास्ती

कागबेनीमा साउन २८ गते आएको बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा स्थानीयहरुले खानेपानी को समस्या भोग्नुपरेको छ । कागबेनी क्षेत्रमा दुई किलोमिटर टाढा बाट ल्याएको खानेपानीको पाइपलाइन तथा धारा बाढीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–५ का २९ वर्षीय सागर चौधरीलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विवाहको प्रलोभनमा पारी साउन १७ गते

भुवनेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन प्रभावित

महाकाली नगरपालिका वडा नम्बर २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय, पण्डारोमा अध्ययनरत विद्यार्थीको पठनपाठान प्रभावित भएको छ बाढीका कारण लाक्लु खोलामा निर्माण गरिएको काठेपुल बगाएको भए पनि क्षतिग्रस पुलको पुनर्निर्मिण हुन

पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती

भागेश्वर गाउँपालिका–५ चुल्ल र सिराड जोड्ने सिराड खोलामा पुल नहुँदा यस क्षेत्रका स्थानीय ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य भएका छन् । खोलामा पुल निर्माण नहुँदा यस क्षेत्रका ज्येष्ठ नागरिक,

तीन दिनदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित

हुम्ला जिल्लाका सामुदायिक विद्यालयहरु तीनदिन देखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ ।  राष्ट्रिय शिक्षक महासंघको सर्कुलर अनुसार शिक्षकहरुले साउन २८ गतेदेखि गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास

डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले देशव्यापी रुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा असर परेको भन्दै नागरिकको स्वास्थ्य अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका

बलात्कार पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग

बलात्कार पीडित १३ वर्षीया बालिकालाई इन्सेकले साउन ३० गते न्यायिक प्रक्रियालाई सहज बनाउन आर्थिक सहयोग प्रदान गरेको छ । आर्थिक अभावका कारण पीडितहरूले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रास्कोट –७ का ३२ वर्षीय प्रवल टमटालाई साउन २९ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई साउन २७ गते घरमा बलात्कार गरेको

इन्सेकको सहयोगमा मानव बेचबिखन घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नागार्जुन नगरपालिका-१०, स्युचाटार बस्दै आउनुभएका ३१ वर्षीय रघु भण्डारीले इन्सेकको सहयोगमा मानव बेचबिखन घटनाका आरोपितविरूद्ध ०८० साउन ३० गते नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्नुभएको छ । भण्डारीले

विस्थापित परिवारको पुनर्स्थापनाका सवालमा गाउँपालिकासँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले गुराँस गाउँपालिका–८ का नवलसिंह खड्काको परिवार दुई वर्षदेखि विस्थापित भएको घटना सम्बन्धमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसी, सोही वडाका अध्यक्ष दिपेन्द्र ओली,

कैदीमाथि कुटपिट भएको परिवारजनको आरोप

लागुऔषध मुद्दामा जिल्ला कारागार, कञ्चनपुरमा कैद सजाय भुक्तान गरिरहेका कैलाली जिल्ला गोदावरी नगरपालिका–५ गेटाका २४ वर्षीय सुवास भट्टमाथि जिल्ला कारागार, कञ्चनपुरका कैदीबन्दीहरूले कुटपिट तथा धम्की दिने गरेको पीडित परिवारको आरोप

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका, इन्द्रेणीपथका ३९ वर्षीय चन्द्रबहादुर कुँवरलाई साउन २८ गते घरबाटै गिरफ्तार गर्‍यो । आरोपितले पीडित महिलालाई साउन २३ गते बलात्कार

दिगो विकास तथा सुशासन समितिद्वारा दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको ०८० साउन ३० गते बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्न छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । बैठकले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय

बलत्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले करैयामाई गाउँपालिका–४ का २६ वर्षीय पानालाल पासवानलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ पुस १६ गते बलात्कार गरेको

नागरिक अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सामाखुशी क्षेत्रमा खोला छोपिएको स्ल्याब बर्खाको समयमा खोल्ने तथा भत्काउने गर्दा सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै नागरिक अधिकारप्रति संवेदनशील बन्न काठमाडौँ महानगरपलिकलाई आग्रह गरेको छ ।

बोक्सीको आरोपमा कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक घटनाको प्रतिवेदन सार्वजनिक

पिपरा गाउँपालिका–३ पिपरा टोलमा बोक्सीको आरोपमा भएको कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक गराएको घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन साउन ३० गते सार्वजनिक गरिएको छ । पिपरा गाउँपालिका–३ पिपरा टोलकी ३२

इन्सेक सप्तरी जिल्ला प्रतिनिधिमाथि आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि एवम् पत्रकार मनोहर पोखरेलमाथि ०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा कुटपिट तथा दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

कैदी शङ्कास्पद मृत्यु घटना : सुरक्षा इञ्चार्जसहित १० जना प्रहरी र कैदीमाथि अनुसन्धान सुरू

राज्यको नियन्त्रणमा जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा संलग्न भएको आरोपमा प्रहरी र कैदीमाथि अनुसन्धान सुरू गरिएको छ । कैदीको मृत्यु घटनामा आरोप लागेका कारागार

स्थानीय तहको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै

स्थानीय तहमा रहेको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिलाई दिइएको अधिकार क्षेत्र भित्रका विवादलाई समाधान गरि सहज रूपमा न्यायमा पहुँच स्थापित गर्न न्यायिक समितिले प्रभावकारी

जमिन भासिएपछि विस्थापित भएको गाउँमा राहत पुर्‍याउन कठिन

गङ्गाजमुना गाउँपालिका-१, रिगाउँमा जमिन भासिएपछि ५० परिवार ०८० साउन २९ गतेदेखि विस्थापित भएका छन् । गाउँ नै पहिरोमा पर्ने गरी जमिन भासिएकोले रिगाउँबासी साउन २९ गते बिहानबाट गाउँ छाडेर नजिकैको