INSEC Online

समाचार

बेपत्ताहरूको खोजीमा सरकार गम्भीर छः कानुनमन्त्री श्रेष्ठ

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले देशमा भएका विभिन्न राजनितिक आन्दोलनहरूमा बेपत्ता भएका व्यक्तिहरूको खाजीकार्यमा सरकार गम्भीर रहेको बताउनु भएको छ । बलपूर्वक बेपत्ताविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०२३

बलपूर्वक बेपत्ता पारिएका परिवारको समस्या सम्बोधन गर्न प्रतिवद्ध छु : मन्त्री साउद

बलपूर्वक बेपत्ता पारिएका परिवारको समस्या सम्बोधन गर्न प्रदेश सरकारले कानुन अनुसार नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री झपड साउदले प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

कथित बोक्सीको आरोप लगाइएको घटनाका आरोपित गिरफ्तार

भगवतीमाई गाउँपालिका–५ घरभई हाल खाँडाचक्र नपा–१ निवासी २५ वर्षीया गिता जैसी शाहीलाई कथित बोक्सीको आरोप लगाई धम्की दिएको आरोपमा उनका ३१ वर्षीय पति दानबहादुर शाहीलाई प्रहरीले भदौ १३ गते गिरफ्तार

अभिभावक विहीन बालकको सङ्क्षणमा सहयोग गरीदिन वडा कार्यालयद्वारा इन्सेकलाई आग्रह

धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका अभिभावक विहीन बालकको सङ्क्षणमा सङ्क्षणमा सहयोग गरीदिन वडा कार्यालयले इन्सेकलाई आग्रह गरेको छ । धुर्कोट गाउँपालिका–१ का वडा अध्यक्ष चेतमान कुवंरले कृष्णबहादुर नेपालीका छोराछोरीहरूको बिचल्ली भएकाले

बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजानिक गर्न पीडित परिवारको माग

सशस्त्र द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजानिक गर्नु पर्ने पीडित परिवारले माग गरेका छन् । भानु नगरपालिका–२ निवासी बेपत्ता परिवार समाजकी केन्द्रीय सदस्य ओमकुमारी पौडेललले बेपत्ता नागरिकको अवस्था

दुई सातादेखि विद्यालय बन्द, पठन पाठन प्रभावित

आरुघाट गाउँपालिका– ५ पाखुरेको मण्डली आधारभुत विद्यालय दुई सातादेखि बन्द रहेको छ । गाउँपालिकाले गरेको विद्यालयको तह घटाउने निर्णयको विरोधमा अभिभावकले विद्यालय बन्द गरेका हुन् । आरुघाट गाउँकार्यपालिकाको ०८० भदौ

त्रियुगा नगरपालिकाद्वारा ‘त्रियुगा ज्ञानमाला’ पाठ्यक्रम तयार

नेपालको संविधान, २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ । संविधानको अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा

बलात्कार गरेको कसुरमा १६ वर्ष कैद सजायको फैसला

अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका-९ चनौटेका १७ वर्षीय एक बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश

एमसीसी परियोजनाविरूद्ध भित्ते लेखनको आरोपमा तीन जना गिरफ्तार

एमसीसी परियोजना खारेजीको माग गर्दै ‘गो ब्याक एमसीसी’ का नाराहरूको भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले ०८० भदौ १२ गते गिरफ्तार गरेको छ ।

द्वन्द्व पीडितहरूको परिपूरणकालागि स्थानीय सरकार प्रतिबद्ध छः गाउँपालिका अध्यक्ष पौडेल

द्वन्द्व पीडितहरूको न्याय तथा परिपूणको लागि स्थानिय सरकार प्रतिबद्ध रहेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनु भएको छ । बल पुर्वक बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ को अवसरमा राप्तीसोनारी गाउँपालिका, इन्सेक

आत्महत्या दुरुत्साहन घटनाकाे कसुरमा मृतकका बुबा र मलामी जानेलाई कैद

सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीलाई दुरुत्साहन गरी आत्महत्या गर्न बाध्य पारेको र कसुरको प्रमाण दबाएको भन्दै उनका बुबासहित १४ जनालाई भदौ १२ गते

एमसीसी परियोजनाकाे नाममा रहेको जग्गा क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा कब्जा

व्यास नगरपालिका–१३ काजीपोखरी स्थित एमसीसी परियोजनाकाे  नाममा रहेको २ सय १० रोपनी जग्गा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिले कब्जा गरेको घोषणा गरेको छ । क्रान्तिकारी

कर्णालीका ६ कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

कर्णाली प्रदेशका १० जिल्ला मध्य दुई जिल्लामा अझै पनि कारागार छैनन् । हुम्ला र मुगु जिल्लामा कारागार छैनन् । जुम्ला र डोल्पा बाहेक अन्य ६ जिल्लामा क्षमताभन्दा बढी कैदीबन्दी रहेका

१३ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवस –‘राज्य बेपत्ताहरूको खोजिमा मुकदर्शक बन्यो’

बलपूर्वक बेपत्ता पारिने विरुद्धको १३ औं अन्तर्राष्ट्रिय दिवस २०२३ को अवसरमा ‘संक्रमणकालीन न्याय र पीडितको आवाज’ विषयमा २०८० भदौ १२ गते पोखरामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पीडित परिवारले राज्य बेपत्ताहरुको

जिल्ला अस्पतालमा ‘बेड’ अभाव भएपछि भुईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता

डेङ्गी, स्क्रवटाइफस र भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा ‘बेड’ अभाव भएको छ । बेड अभाव भएसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई भुँईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० भदौ ११ गते खैरहनी नगरपालिका-६, प’रानो पर्साका १५ वर्षीय बालकलाई ६ महिना कैद सजाय र २० हजार

मानव बेचबिखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित मलङ्गवा नगरपालिका–५ भाँडसर का ३८ वर्षीय बुधीलाल भन्ने मोहित खिड्हरी विरुद्ध भदौ १२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित पक्षले उजरी दिनु भएको छ ।

बेपत्ता पार्ने कार्यमा सङ्लग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउन अधिकारकर्मीहरूको माग

बेपत्ता पार्ने दोषीहरूलाई कानुनको दायरामा ल्याई पीडित पक्षलाई न्याय र परिपूरणको व्यवस्था मिलाउन अधिकारकर्मीहरूले नेपाल सरकारसँग माग गरेका छन् । बेपत्ता विरूद्धको अन्तर्राष्ट्रिय दिवस— ३० अगष्ट २०२३ को अवसरमा भदौ

मानव अधिकारकर्मी टेकनाथ बरालको निधनमा इन्सेकद्वारा श्रद्धाञ्जली व्यक्त

पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा भदौ १२ गते  निधन भएकोमा इन्सेकले दुःख व्यक्त गरेको छ ।

चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु, मृतक पक्ष आन्दोलित

चिकित्सकको लापरबाहीका कारण ६ वर्षीया बालिकाको उपचारको क्रममा भदौ ११ गते मृत्यु  भएको छ । घटना पछि मृतक पक्षले  गुल्मी अस्पताल, तम्घासमा आन्दोलन गरेका छन् । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–७