INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका-५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई गिरफ्तार गरेको छ ।  पीडित बालिकालाई आरोपितले ०८० भदौ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध

सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा जनशक्ति अभाव हुँदा डायलासिस सेवा सञ्चालनमा समस्या

पोखरा महानगरपालिका– ३१ मा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा डायलासिस सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ । गण्डकी प्रदेश सरकार मातहतका रहेको सो अस्पतालमा हालै डायलायसिस सेवाका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र वि.क.लाई प्रहरीले ०८० भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन २६ गते बलात्कार

पहिरोले सात घर विस्थापित, ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत

जलजला गाउँपालिका– ५ लेखफाँटको कुवापानी पहाडबाट खसेको पहिरोले  जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात घर विस्थापित भएका छन् । त्यहाँको झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असारको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया–६जयपुरका २१ वर्षीय हरि खड्कालाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ ५ गते विवाहको प्रलोभन देखाएर बलात्कार गरेको भन्दै

इन्सेकद्वारा प्रहरी हिरासत कक्षको अनुगमन

इन्सेक कपिलवस्तुले भदौ १३ गते  जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेको छ ।  इन्सेकका साधारण सदस्य रुकैया खातुन, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य र मानव अधिकार समूहकी संयोजक पुष्पा रेग्मीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ, विराटनगर महानगरपालिका-१६ स्थायी घर भइ कटारी नगरपालिका-४ जहडी बस्ने ४२ वर्षीय दिनेश पण्डितलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

अनाथ, बेसाहारा र सहिद परिवारलाई निःशुल्क उपचार

जिल्ला अस्पताल व्यवस्थापन समिति, दार्चुलाले अनाथ, बेसहारा, जनआन्दोलन, जनयुद्धलगायत सरकारबाट घोषित सहिद तथा विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने भएको छ । जिल्ला अस्पताल व्यवस्थापन समितिको भदौ १२ गते

सडक सुचारू नहुँदा स्थानीय समस्यामा

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर सडक अवरूद्ध हुँदा दुहुँ गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् । एक महिनादेखि अवरूद्ध सडक नखुल्दा हिडडुल गर्न समस्या भएको हो । दुहुँ व्याँस जोड्ने

“द्वन्द्ध पीडित परिवारको अधिकारः परिपुरणसहितको न्याय” छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकसी फोरमको संयुक्त आयोजनमा भदौ १३ गते वेपत्ता पारिएका व्यक्ति विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२३ को अवसरमा मलङ्गवामा आयोजित “द्वन्द्ध पीडित तथा वेपत्ता परिवारको अधिकारः परिपुरण

वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

चौरपाटी गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैङ्कसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

कानूनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानूनी प्रक्रियामा जान समस्या भोग्दै आएकी लेकवेसी नपा–६ घरभई हाल वीरेन्दनगर नपा–१२ बस्दै आउनु भएकी २२ वर्षीया आशिका बाँकाबललाई भदौ १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र

बलपूर्वक बेपत्ता पारिएका परिवारको सत्य र न्याय बिनाको शान्ति मान्य छैनः द्वन्द्वपीडित

बलपूर्वक बेपत्ता पारिएका परिवारको सत्य र न्याय बिनाको शान्ति मान्य नहुँने भन्दै पेखराका द्वन्द्वपीडित परिवार तथा अधिकारकर्मीहरुले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको १३ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा भदौ १३ गते जिल्ला

द्वन्द्वपीडितको सत्य जान्न पाउँने अधिकार सुनिश्चित गर्न माग

बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले द्वन्द्वपीडितहरुको सत्य जान्न पाउँने अधिकार सुनिश्चित गर्न राज्य गम्भिर बन्नुपर्ने बताउनु भएको छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको १३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा

पत्रकार कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

नेपाल पत्रकार महासंघ सिरहाका पूर्व सभापती लहान नगरपालिका–७ का ४६ वर्षीय दिनेश्वर प्रसाद गुप्तालाई कुटपिट गरेको आरोपमा नवराजपुर गाउँपालिका–३ का २५ वर्षीय चन्दन कामत, २० वर्षीय कम्लेश यादव विरुद्ध इलाका

कुटपिट घटनाका आरोपित गिरफ्तार

रामधुनी नगरपालिका–८ की ३५ वर्षीया केशीदेवी यादवलाई सार्वजनिक स्थानमा निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । रामधुनी नगरपालिका–८ स्थित पौडेल चौकमा ल्याएर भदौ १२ गते केशीदेवीलाई

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरः आयोग

विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भए तापनि हालसम्म सार्वजनिक हुन नसकेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । बेपत्ताविरूद्धको अन्तर्राष्ट्रिय दिन

बेपत्ता नागरिकहरूको अवस्था सार्बजनिक गर्न माग

बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरूको १३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्र्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा द्वन्द्व पीडित समिती बर्दिया, इन्सेकलगायतका संघ संस्थाको आयोजनामा  भदौ १३ गते बेपत्ता किन सार्बजनिक भएनन् ? कानुन

अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा स्थानीय बासिन्दाको जनजीवन प्रभावित

अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा उत्तरी धादिङमा रहेका स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण नदी तथा खोला र नालामा पानीको बहाव बढेपछि सडक बाटो कटान गर्नुका

बाढीले प्रभावित पारेको विद्यालयमा खानेपानी र शौचालयको अभाव

हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयमा बाढीले प्रभावित पारेको कारण मेलम्ची नदिले विद्यालयको विभिन्न भौतिक संरचना बगाएर लगेपछि खानेपानी, शौचालय तथा खेल मैलदानको अभाव भएको छ । मेलम्ची खोलमा