न्याय र राहतको लागि पहल गरिदिन इन्सेकलाई द्वन्द्वपीडितको आग्रह
सशस्त्र द्वन्द्वको समयमा तत्कालिन विद्रोही नेकपा (माओवादी) ले हात काटेर अपाङ्ग भएका साबिक बराम्ची गाविस-३ हाल जुगल गाउँपालिका-५ का ४९ वर्षीय धम्बरबहादुर श्रेष्ठले न्याय र राहतका लागि पहल गरिदिन इन्सेकसँग





