INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका– ३ बाड्खोला बस्ने ४२ वर्षीय ग्याम बहादुर सुनारलाई प्रहरीले २०८० भदौ १४ गते स्याङजा पुतलीबजार नगरपालिका बाड्खोलाबाट गिरफ्तार गरेको छ । पीडित

जिल्ला अस्पतालको अक्सिजन प्लान्ट ६ महिनायता प्रयोगविहीन, बिरामीलाई सास्ती

त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटका ५८ वर्षीय लल्कु चौधरी ज्वरो, टाइफाइड र दमका कारण ०८० भदौ ७ गते जिल्ला अस्पतालमा भर्ना हुनु भयो । उहाँलाई स्वास्थ्यकर्मीले चेकजाँच पश्चात औषधि लेखिदिए ।

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका –४ मनोहरीका ४९ वर्षीय चिङकु भनिने सर्बजीतलाल श्रीवास्तवविरूद्ध भदौ १५ गते इलाका प्रहरी कार्यालय, लम्बिनीमा उजुरी दिएका छन् ।

बलात्कार घटनाका आरोपित गिरप्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका– २ स्थित  आदर्श माध्यामिक विद्यालयका कार्यालय सहयोगी तथा बसका सहचालक ४० वर्षीय रामबहादुर खनाललाई भदौ १७ गते गिरप्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

 ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई प्रहरीले २०८० भदौ १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई २०८० भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका-२ का ३६ वर्षीय सुजन नगरकोटीलाई प्रहरीले ०८० भदौ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १४ गते गोदावरी नगरपालिका-२,

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७० वर्षीया वृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दोधराचादँनी नगरपालिका–७ का ३२ वर्षीय गणेश सुनारलाई ०८० भदौ १५ गते गिरफ्तार गरेको छ । बाख्रा बाध्ने गोठमा एक्लै सुतिरहेको समयमा गोठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ घर भई सोही ठाउँमा रहेको सगरमाथा विद्यालयका शिक्षक ४२ वर्षीय हरिबहादुर सार्कीलाई प्रहरीले ०८० भदौ १६ गते गिरफ्तार गरेको छ

जिल्ला अस्पतालमा डेङ्गीका बिरामी धेरै, बेड अभावपछि भुईँमै राखेर उपचार

जिल्ला अस्पतालमा डेङ्गीका बिरामी बढेपछि बेड अभावभएसँगै बिरामीलाई भुईँमै राखेर उपचार गर्नु परेको छ । दैनिक १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म बिरामी जँचाउन र उपचारार्थ आउन थालेपछि

कैदी मृत्यु घटना: कारागारका दुई जना कर्मचारी गिरफ्तार

जिल्ला कारागार कार्यालय, खाँदवारीमा यातनापछि मारिएका दुई जना कैदीको मृत्यु घटना अनुसन्धानका क्रममा प्रहरीले कारागार कार्यालयका दुई जना कर्मचारीलाई गिरफ्तार गरेको छ । कैदीको मृत्यु घटनामा संलग्न भएको आरोप लागेका

प्रहरी हिरासतमा बलात्कार भनिएको घटनाको अनुगमन

महिला पुर्नस्थापना केन्द्र (ओरेक) र अनौचापचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले इलाका प्रहरी कार्यालय, कञ्चनपुर हिरासतमा ३५ वर्षीया एक महिलालाई कार्यालय प्रमुख डिएसपी दिपक कुमार रायले बलात्कार गरेको भनिएको

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

नेपाल पत्रकार महासंघ सिरहाका पूर्व सभापती लहान नगरपािलका–७ का ४६ वर्षीय दिनेश्वर प्रसाद गुप्तालाई कुटपिट गरेको आरोपमा नवराजपुर गाउँपालिका–३ का २० वर्षीय कमलेश यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले भदौ

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका– ६ मन्काबगरका २१ वर्षीय चिरञ्जीवी बोहोरालाई भदाै  १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आराेपितले भदाै ‍‍‍‍‍‍‍

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–३ का ३६ वर्षीय सुरेन्द्रबहादुर शाहीलाई भदौ १३ गते गिरफ्तार गरेको छ । बालिकालाई दैलेख सदरमुकामबाट सुर्खेत आएको बेला फुपुको

बाल सुधार गृहमा मृत्यु भएका कमलको भिसेरा परीक्षणका लागि विधिविज्ञान प्रयोशाला पठाइयो

मध्यपुरथिमी नगरपालिका-२, सानोठिमीस्थित बाल सुधार गृहमा ०८० भदौ ३ गते मृत्यु भएका १८ वर्षीय बन्दी कमल बस्नेतको भिसेरा परीक्षण हुने भएको छ । प्रहरीले कमलको शवको भिसेरा परीक्षणका लागि विधिविज्ञान

व्यक्तिको नामको जग्गाधनी पुर्जा रोकिदिएपछि नागरिकहरू सम्पत्ति माथिको अधिकारबाट वञ्चित

व्यक्तिको जग्गा सुरक्षित गरिदिनु पर्ने राज्यले ५० वर्षदेखि व्यक्तिको नामको जग्गाधनी पुर्जा रोकिदिएपछि रामेछापको उमाकुण्ड गाउँपालिका-१, भकाञ्जेका नागरिकहरू सम्पत्ति माथिको अधिकारबाट वञ्चित भएका छन् । उहाँहरूले आफ्नो जग्गालाई न आफ्नो

जातीय विभेद गरेको आरोपमा प्रहरीमा उजुरी

धवलागिरी गाउँपालिका–७ धारापानीका ३४ वर्षीय भीमबहादुर बिकले आफुलाई ३० वर्षीय देवेन्द्र थापाले जातीय विभेद गरेको भन्दै २०८० भदौ १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिनुभएको छ । पीडित बिकलाई

बाढीले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित (फोटो फिचर)

हेलम्बु गाउँपालिका-४ स्थित श्री सरस्वती माध्यामिक विद्यालयकाे भवनमा अविरल वर्षातका कारण मेलम्ची खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ । मेलम्ची नदिमा आएको बाढीले हेलम्बु गाउँपालिका-४ स्थित ग्यालथुममा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ-२ का २६ वर्षीय विजय राईलाई भदौ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ १४ गते यौन दुर्व्यवहार

बाल सुधार गृह भक्तपुरको घटनामा बाल सुधार गृहको लापरवाही र प्रशासनको उदासिनताः इन्सेक

भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरवाही र प्रशासनको उदासिनताका कारण भएको इन्सेकले जनएको छ