सर्वोच्च अदालतद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै पदमुक्त भएको फैसला सुनाएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र





