घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी
लोहरपट्टी नगरपालिका–६ की २८ वर्षीया सरस्वती भण्डारीलाई साउन ५ गते ३० वर्षीय पति रमेश भण्डारी, ५९ वर्षीया सासू सुन्दर देवी भण्डारी र २० वर्षीय देवर रोशन भण्डारीले कुटपिट गरी घरबाट
लोहरपट्टी नगरपालिका–६ की २८ वर्षीया सरस्वती भण्डारीलाई साउन ५ गते ३० वर्षीय पति रमेश भण्डारी, ५९ वर्षीया सासू सुन्दर देवी भण्डारी र २० वर्षीय देवर रोशन भण्डारीले कुटपिट गरी घरबाट
बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले भदौ २२ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक रकम प्रदान गरेको छ । गोदावरी नगरपालिका–४ खैरानाकी २६ वर्षीया एकल महिलाको न्यायीक
भेरी नपा–५ मा निर्माण भइरहेको वडा कार्यालयको भवन निर्माणमा अनियमितता भएको विषयमा अनुगमन गर्न पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको टोलीमाथि भदौ २२ गते स्थानीय युवाहरूले कुटपिट गरेका छन ।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाबाट पारित भएका केही कानुनको प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताउनुभएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (CEDAW) कार्यान्वयनमा प्रदेश सभा तथा
दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरी आरती साहको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै ८५ दिनदेखि रिले अनशन बसिरहेका आरतीको माइती पक्षका परिवारले माइतीघर मण्डलमा केश मुण्डन
जवाफदेहीता निगरानी समितिले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि प्रत्यक्ष राजनीतिक प्रभाव पार्ने गरी कानुन मन्त्री धनराज गुरुङले सार्वजनिक सञ्चारमाध्यम मार्फत बारम्बार दिएका
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले निर्देशन गरे अनुसार स्थानीय पाठ्यक्रम निर्माण गर्न नसक्दा जिल्लाका अधिकांश स्थानीय तहले स्थानीय पाठ्यक्रम लागु गर्न सकेका छैनन् । जिल्लाका नौ ओटा स्थानीय तहमध्ये
कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्लाको इलाका प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा रहनुभएकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डिएसपी दीपककुमार रायले बलात्कार गरेको भन्ने घटनाबारे विस्तृत रूपमा छानबिन गर्न अनौपचारिक सेवा केन्द्र
जिल्ला कारागार खाँदवारीमा ०८० साउन २४ गते दुई जना कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ जना आरोपितविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले
सोनमा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा भएको शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका छन् । गाउँपालिकाले माध्मिक तहका गणित, निम्न माध्मिक तह अङ्ग्रेजी र समाजिक विषय अध्यापन
४६ वर्षीया महिलालाई जबरजस्ती गर्भपतन गराएको कसूरमा जिल्ला अदालत, कैलालीले बर्दगोरिया गाउँपालिका–१ का ४२ वर्षीय चक्र ओडलाई ०८० भदौ २१ गते कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत, कैलालीको
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–२ शंकरनगरका ५४ वर्षीय गणेश न्यौपानेलाई भदौ २० गते घटनास्थल नजिकबाट गिरफतार गरेको छ । पीडितलाई आरोपितले भदौ १६ गते बलात्कार गरेको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले तानसेन नगरपालिका– ११ प्रभासका २० वर्षीय प्रेमबहादुर सुनारलाई भदौ १९ गते १८ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी, बराहक्षेत्र नगरपालिका-२ का ३१ वर्षीय राजेश तामाङलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० भदौ २० गते बलात्कार
७६ वर्षीया शारिरीक रुपमा अशक्त ज्येष्ठ नागरिक महिलालाई बलात्कार गरेको आरोपमा राइनास नगरपालिका– ६ बस्ने ५० वर्षीय बाबुराम सार्कीलाई प्रहरीले २०८० भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई
नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा समस्या परेको छ । जिल्ला अस्पताल सहित जिल्लाका सरकारी स्वास्थ्य संस्थामा भ्याक्सिनको अभाव देखिएको हो । मध्यविन्दु जिल्ला अस्पतालका निमित्त
अदानचुली गाउँपालिका–२ घर भइ बलात्कार घटनामा पूर्पक्षमा रहेका २५ वर्षीय जनक बुढालाई प्रहरीले कुटपिट गरेको उनका आफन्तले आरोप लगाएका छन । प्रहरीले पूर्पक्षमा रहेका भाईलाई भदौ १९ गते कुटपिट गरेको
जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरमा ०८० भदौ २० गते पुजा गर्न गएका दलित समुदायमाथि जातीय विभेद गरेको भन्दै मन्दिरका पुजारी दलबहादुर रावल विरुद्ध पीडित पक्षले भदौ २१ गते जिल्ला प्रहरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित सखुवानन्करकट्टी गाउँपालिका–४ का २१ वर्षीय संजिपकुमार यादव विरुद्धको उजुरी इलाका प्रहरी कार्यालय लहानले भदौ १९ गते दर्ता गरेको छ । आरोपितले बालिकालाई साउन १६
निजगढ नगरपालिका–१ सिगौल स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी र शौचालयको अभाव रहेको छ । २०६४ असार ३१ गतेदेखि अध्यापन गराउँदै आइरहेकी शिक्षिका सावित्रा सापकोटाले नेपाल राष्ट्रिय माध्यमिक