INSEC Online

समाचार

आत्महत्या दुरूत्साहन दिएको आरोपमा गिरफ्तार

चौरजहारी नगरपालिका–१ लामिछाने गाउँकी १३ वर्षीया बालिकालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । बालिकालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–१ स्थित भ्याली पब्लिक स्कूलका

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२२ वर्षीया र २३ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ घर भइ हाल बनेपा नगरपालिका-८ मा रहेको लामा सगरमाथा गेस्ट हाउस सञ्चालिका ४५ वर्षीया मनमाया

विश्व आत्महत्या रोकथाम दिवस प्रभातफेरी तथा कोणसभा गरि मनाइयो

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशिश नेपाल, ओरेक र टिपिओ नेपाल लगायतका संघ संस्थाहरूको सहकार्यमा आयोजित विश्व आत्महत्या रोकथाम दिवसमा ‘आशा

जनप्रतिनिधिले कुटपिट गरेको आरोप, न्यायका लागि पहल गरीदिन इन्सेकलाई निवेदन

भोक्राहा नरसिंह गाउँपालिका-५ का २८ वर्षीय अक्रामुल मियाँ र १८ वर्षीय शमसेर मियाँले इनरूवा नगरपालिका-९ का ४२ वर्षीय वडाध्यक्ष बसिरमुद्दिन मञ्सुरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ । जनप्रतिनिधिले कुटपिट

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्ने स्थानीय तह घोषणा

कुशे गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्ने  स्थानीय तहकाे रुपमा ०८० भदौ २२ गते घोषणा गरिएको छ । आवश्यक सबै सूचकहरु पुरा भएपछि गाउँपालिकालाई

विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

“आशा जागाउ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ जलेश्वरमा भदौ २४ गते विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना तथा अनौपचारिक

मानव बेचबिखनका मुद्दा प्रहरीसम्म आउँदैनन्

हरेक वर्षको भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाइन्छ । यो वर्ष  पनि ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखनको निर्मूलन’ भन्ने नाराको साथ देशैभरी १७

कुटपिट तथा ज्यान मर्ने धम्की घटनाका आरोपित विरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था की ७५ वर्षीया शान्ति देवि चमैनले आफूलाई कुटपिट तथा ज्यान मार्ने धम्की दिएको भन्दै ४५ वर्षीय भतिजा भोला महरा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ २२ गते उजुरी

जिल्ला अदालतमा मुद्दा फैसला भएको लामो समय बितिसक्दा पनि कैदी पुर्जी नपाउँदा अन्यौलमा

जिल्ला अदालतमा मुद्दा फैसला भएको लामो समय भइसक्दा पनि धादिङ कारागारका धैरै कैदीले हालसम्म कैदी पुर्जी नपाएपछि अन्यौलमा परेका छन् । जिल्ला अदालतले मुद्दाको फैसला गरेपछि अपराधमा संलग्न कैदीलाई कैदको

विश्व आत्महत्या रोकथाम दवसको अवसरमा संवाद कार्यक्रम

“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिरहाको सदरमुकाम सिरहामा भदौ २४ गते सरोकारवालाहरूसंग संवाद कार्यक्रम समपन्न भएको छ । जिल्ला समन्वय समिति, जिल्ला

बलात्कार कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर आंशिक ठहर गर्दै जिल्ला अदालतले शुक्लागण्डकी नगरपालिका–८ का ५७ वर्षीया रामजिबहादुर थापा क्षेत्रीलाई एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश कोमलप्रसाद आचार्यको

मलंगवा नगरपालिकाका केही क्षेत्रहरूमा निषेधाज्ञा आदेश जारी

मलंगवा नगरपालिकाका केही क्षेत्रहरूमा भदौ २४ गते बिहान ८ बजेदेखि लागु हुने गरी भदौ २७ गतेसम्म चार दिनका लागि जिल्ला प्रशासन कार्यालयलले भदौ २४ गते निषेधाज्ञा आदेश जारी गरेको छ

विश्व आत्महत्या रोकथाम दिवस कार्यक्रम सम्पन्न

“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा भदौ २४ गते प्रभातफेरी तथा र्‍याली कार्यक्रम समपन्न भएको छ । जनकपुरधाम

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका–८ मुगाका ६७ वर्षीय रङ्गलाल तामाङलाई भदौ २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० भदौ १७ गते बलात्कार गरेको आरोपमा

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा र्‍याली तथा कोण सभा कार्यक्रम सम्पन्न

“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिरहाको लहानमा भदौ २४ गते र्‍याली तथा कोण सभा गरी समपन्न गरिएको छ । लहान नगरपालिका, इलाका

हसिया प्रहारबाट बालक घाइते, घटनाका आरोपित गिरफ्तार

लम्कीचुहा गनरपालिका–४ कौवापुरका ११ वर्षीय बालक धिरेन्द्र थापालाई धारिलो हतियार हसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय प्रेमबहादुर विष्टलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–२ टेडुवाका २५ वर्षीय कञ्चन चौधरीलाई ०८० भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित पक्षले भदौ २२ गते दिनुभएको उजुरीका आधारमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बासगढी नगरपालिका–९ माछागढका  ३९ वर्षीय शेरबहादुर खड्कालाई भदौ २१  गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले बारबर्दिया–४ सिटी बरेलीमा भदौ २०  गते

मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश

मलंगवा नगरपालिका–३ स्थित नगरपालिका चौकमा भदौ २२ गते कृष्ण जन्माष्टमीको मुर्ती सेलाउने क्रममा हिन्दु र मुस्लिम बीच भएको आपसी विवादका कारण उत्पन्न द्वन्द्धलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले भदौ २३

धर्नामा बसेका तथा आन्दोलनरत विद्यार्थीहरूको माग सम्बोधन

सोनमा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरूको माग गाउँपालिकाले ०८० भदौ २३ गते सम्बोधन गरेको छ । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरूले भदौ १९ गतेदेखि विरोध प्रदर्शन