बेपत्ता पारिएका व्यक्तिका परिवारको गुनासोः नातिनीहरूले आमाबुबा चिन्न समेत पाएनन्
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकी बुहारी दुर्गा विसुङ्के बेपत्ता हुँदा दुई र चार वर्षीया नातिनीहरूले स्नातक अध्ययन पुरा गरिसक्नुभएको छ । सुरक्षाकर्मीद्वारा आफ्नो बुहारी दुर्गालाई बेपत्ता पारेको तथा छोरा रामगोपाल





