INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गाको चम्पादेबी गाउँपालिका-९ का १७ वर्षीय बालकलाई प्रहरीले ०८० मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ५ गते इलाका प्रहरी कार्यालय, बनेपामा उजुरी दियो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते धुलिखेल अस्पतालमा भयो ।

अन्य

भिडियो