घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
वीरेन्द्रनगर नगरपालिका-११की २३ वर्षीया दुर्गाकुमारी विकलाई २९ वर्षीय पति विनोद विकले माघ ११ गते मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पतिविरुद्ध पीडितले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको
वीरेन्द्रनगर नगरपालिका-११की २३ वर्षीया दुर्गाकुमारी विकलाई २९ वर्षीय पति विनोद विकले माघ ११ गते मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पतिविरुद्ध पीडितले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको
बौद्धिक अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका-१ भोगटेनीका २७ वर्षीय कुलबहादुर विश्वकर्मालाई माघ ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले प्रलोभनमा पारी ०८०
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका- ८ खुडीका ४४ वर्षीय अनके लोहोरुङ राईलाई माघ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० माघ ९ गते
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचथर जिल्ला, हिलिहाङ गाउँपालिका-२ स्थायी घर भइ बुद्धशान्ति गाउँपालिका-४ बस्दै आएका २१ वर्षीय गोपाल अधिकारीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहपोखरी गाउँपालिका- २ सुन्तलेका २० वर्षीय सन्तोष आले मगरलाई माघ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० पुस २९ गते
सोरु गाउँपालीका–५ नेर बस्ने २५ वर्षीय सर्पराज नेपालीलाई छाँयानाथ रारा नगरपालिका – १ बसपार्कमा माघ १० गते बिहान सार्वजनिक ठाँउमा जातीय विभेद गरेको पीडितले आरोप लगाउनुभयो । बजारमा गाडी यात्रुको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय नातेदारलाई माघ ९ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १५ गते बलात्कार गरेको र बलात्कारका कारण गर्भ रहेको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते विवाहको प्रयोजन देखाएर माघ ७ गते बलात्कार गरेको
राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट तीन जना सदस्यका लागि ०८० माघ ११ गते सम्पन्न भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवारहरु विजयी हुनुभएको
आइ.एन.एफ. हरियोखर्क अस्पतालको प्राविधिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको समन्वयमा बाल सुधार गृह सराङकोटमा माघ ११ गते स्वास्थ्य शिविर सम्पन्न भएको छ । इन्सेकद्वारा ०८०
हंशपुर नगरपालिका–५ सुगानिकास टोलका ५१ वर्षीय दिप भनिने जय नारायण मण्डलको मृत्यु घटनाको मधेशी आयोगका सदस्य आभा कुमारी सिंह र इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानको संयुक्त टोलीले ०८० माघ
कोशी प्रदेशमा रिक्त दुई पदका लागि ०८० माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका अन्य समूहका उम्मेद्वार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा एमालेकी रुक्मीणि कोइराला निर्वाचित हुनु भएको
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका–२ रतन्छाका २३ वर्षीय उमेश चाहारलाई माघ १२ गते गिरफ्तार गरेको छ । आरोपितले ०८० माघ ११ गते बलात्कार प्रयास गरेको
लुम्विनी प्रदेश अन्तरगत राष्ट्रिय सभा सदस्यका लागि दुई सिटका लागि माघ ११ गते दाङको घोराहीमा भएको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । कर्मचारी मिलनकेन्द्रमा भएको मतदानमा लुम्बिनी प्रदेस सभाका ८७
राष्ट्रिय सभा सदस्यका लागि ०८० माघ ११ गते भएकाे निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकाे छ । निर्वाचनमा गठबन्धनका तर्फबाट जसपाका पूजा चाैधरी र नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगाना निर्वाचित भएका छन् । ढुंगाना
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा माघ ११ गते बिहान ९ बजेबाट सुरु भएको मतदान ३ बजे सम्पन्न भएको थियो । शान्तिपूर्ण ढंगबाट मतदान सम्पन्न भएको सहायक मतदान अधिकृत रावलले
राष्ट्रिय सभा निर्वाचन गण्डकी प्रदेशमा शान्तिपूर्ण सम्पन्न भएर मतगणना पनि सम्पन्न भएको छ । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी हुनुभएको छ । कांग्रेसका किरणबाबु श्रेष्ठ अन्य
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान उपमहानगरपालिका-४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा ०८० माघ ११ गते सम्पन्न भएको छ । निर्वाचनमा बागमती प्रदेशसभाका
राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट तीन जना सदस्यका लागि माघ ११ गते विहान ९ बजेदेखि सुदूरपश्चिम प्रदेश सभाको परिसरमा सञ्चालन गरिएको मतदान कार्य निर्धारित समयमै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदान
अदानचुली गाउँपालिका–१ कलखे घर भइ जनता मिडियाका प्रबन्ध निर्देशक एवम नेपाल पत्रकार महासंघ हुम्लाका सदस्य २२ वर्षीय चक्र दानीलाई खार्पुनाथ गाउँपालिका–१ देउकुडी घर भइ कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन,