मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
१६ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा झापा जिल्ला झापा गाउँपालिका-१ घर काठमाण्डौं मनपा- ७, चावहिलमा फ्रेण्डसिप ब्यूटी एण्ड स्पा सञ्चालिका ३४ वर्षीया पुजा लोवा र काठमाडौँ मनपा-७, गङ्गाहिटी





