INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

धार्मिक र्‍यालीमा झडप, एक जना बालकसहित आठ जना प्रहरी घाइते

राम नवमीको अवसरमा हिन्दू धार्मिक संस्थाले वैशाख ५ गते निकालेको र्‍यालीका क्रममा र्‍याली हिड्ने बाटोको विषयलाई भएको झडपमा एक जना बालकसहित आठ जना प्रहरी घाइते भएका छन् । विराटनगर महानगरपालिका-१५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–११ गम्हरीया का २४ वर्षीय दिपेन्द्र कुमार यादवलाई ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई ०८०

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–१० का ३६ वर्षीय रामकिसुन चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । पीडितको पति १५ महिनादेखि

अपाङ्ग मैत्री भौतिक संरचना बन्न नसक्दा अपाङ्गता भएका सेवाग्राही समस्यामा

अपाङ्ग मैत्री सरकारी भौतिक संरचना बन्न नसक्दा अपाङ्गता भएका स्थानीय तहका सेवाग्राहीहरू सेवा लिन जान समस्या भएको छ । राज्यले अपाङ्ग मैत्री भौतिक संरचना निर्माण गर्ने नीति कार्यक्रम बनाए पनि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय सिराहाले ०८१ वैशाख १ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८० माघ ९ गते बलात्कार गरेको र

बलात्कार कसूर ठहरमा जन्म कैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले भारत बिहार घर भएका २१ वर्षीय चन्द्रेश्वर विनलाई  वैशाख ४ गते जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतकी न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–२ लिम्बूटारका ६४ वर्षीय दिलबहादुर श्रेष्ठलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०८० साउन ३ गते बलात्कार गरेको

क्षमताभन्दा बढी बालबन्दी राख्दा बालकहरूमा छालारोगको समस्या

डुडुवा गाउँपालिका-६ स्थित जयेन्दु बालसुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी राख्दा बालकहरूमा छालारोगको समस्या भएको छ । बालसुधार गृहका प्रमुख विमला काउचा मगरका अनुसार बालसुधार गृहमा १ सय ९० जना क्षमता

स्वास्थ्यचौकीमा खानेपानीको अभाव, कर्मचारी र सेवाग्राहीलाई सास्ती

अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा खानेपानीको अभाव भएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा खानेपानीको अभाव भएपछि श्रीनगर स्वास्थ्यचौकीका कर्मचारी र सेवाग्राहीले सास्ती खेप्नु परेको हो । स्वास्थ्यचौकीमा विगत सात

बलात्कार घटनाका आरोपित गिरफ्तार

स्पष्टसँग बोल्न नसक्ने १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौशला नगरपालिका–७ जमुनिया का ५६ वर्षीय गिरीदेव चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी कार्यालय गौशालाले गिरफ्तार गरेको छ । घरमा

हत्या घटनाका आरोपितहरू विरुद्ध उजुरी

बहुदरमाई नपा–३ नगरदाहा की २४ वर्षीया निशा भनिने बसन्ती कुमारी साहको हत्या गरेको आरोपमा पीडित पक्षले पति २५ वर्षीय इनरजित भनिने इन्द्रजित साह गोढ र इन्द्रजितका बाजे ६० वर्षीय मंसि

पीडित परिवार आन्दोलनमा, शव अस्पतालमा

आठबीस नगरपालिका–५ पिपलकोटकी भइ सुर्खेत वीरेन्द्रनगर बस्ने २२ वर्षीया महिला भिमा गुरुङ बलामीको मृत्यु भएको ६ दिन बितिसकेको छ । पीडित पक्षले विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेको छ तर

बलात्कार गरी हत्या घटनाका आरोपित काका गिरफ्तार

१७ वर्षीया भतिजीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले पुचौँडी नगरपालिकाका ३० वर्षीय काकालाई ०८१ वैशाख ३ गते गिरफ्तार गरेको छ । डेढ वर्ष अघि भागेर विवाह गरेकी बालिका ०८०

दलितबस्तीमा खानेपानी अभाव, स्थानीयलाई समस्या

गाउँमा पानी ट्यांकी बनेको छ । घर नजिकै पानी धारा पनि बनेका छन् । तर, धारासम्म पानी पाईप पुगेको छैन् । खानेपानीको धारा बन्दा स्थानीय खुसी पनि भए । तर,

बलात्कार कसूरमा ११ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले कालिका नगरपालिका– ४ वस्ने २८ वर्षीय कुमार गुरूङलाई वैशाख ३ गते ११ वर्ष दुई महिना कैदको फैसला गरेको छ ।

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१७ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिलिचोङ गाउँपालिका-१ का २१ वर्षीय प्रेमचन्द्र राई भनिने चन्द्र राईविरूद्धको मुद्दा जिल्ला अदालतले वैशाख ३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका

उपनिर्वाचन ०८१- आचारसंहिता विपरित फुटबल क्लबलाई आर्थिक सहयोग

इलाम निर्वाचन क्षेत्र न.२ मा निर्वाचन मिति नजिकिएसँगै निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन थालेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । नेकपा एमाले चुलाचुली गाउँ कमिटिले निर्वाचन आचारसंहिता, २०७९ विपरित चुलाचुली

घटनाका मुख्य आरोपितलाई गिरफ्तारको माग गर्दै जिल्ला अदालत अगाडि प्रदर्शन

तरुण दलका जिल्ला सदस्य  तथा व्यवसायी वीरेन्द्रनगर नगरपालिका–१ का ३९ वर्षीय विनोद गिरीमाथि गोली प्रहार घटनाका आरोपित मुख्य योजनाकारलाई गिरफ्तार गर्नुपर्ने माग राख्दै वैशाख ३ गते जिल्ला अदालत अगाडि प्रदर्शन

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत मोतिहारी विहार गोविनजंग घर भइ चितवनको  खैरहनी नगरपालिका– ६ पर्सा पुलटोल बस्ने ३२ वर्षीय करण शाह तेलीलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको

चैते दसैँ मेलाको अनुगमन गरि अखाद्य पेय पदार्थ जफत गरि नष्ट

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, पर्यटन तथा उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, इन्सेक बागलुङ, बागलुङ नगरपालिकाका अधिकृत