कर्तब्यको पालना गरे मानव अधिकारको संरक्षण हुनेमा सरोकारवालाको विश्वास
मानव अधिकारको संस्कृति विकास नगर्दासम्म मानव अधिकारको संरक्षण नहुनेमा सरोकारवालाहरूको विश्वास रहेको छ । मानव अधिकार हरेक नागरिकको आधारभूत आवश्यकता हो । कसैलाई पनि यो वा त्यो बहानामा अधिकारबाट वञ्चित





