INSEC Online

समाचार

इलाम र बझाङमा उपनिर्वाचनका लागि मतदान जारी (अपडेट)

इलाम-२  र बझाङ-१(१) मा वैशाख १५ गते बिहान ७ बजेबाट मतदान जारी रहेको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । आयोगबाट प्रकाशित

सप्तमाइ मतदान केन्द्रमा मतदानको जिम्मा महिला कर्मचारीलाई

इलाम निर्वाचन क्षेत्र नं २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिला कर्मचारीलाई मात्र दिइएको छ । सप्तमाइ अध्ययन तथा अनुसन्धान केन्द्रलाई नमुना

बलात्कार घटनाका आरोपमा गिरफ्तार

१५ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा बारा जिल्ला सीमरा उपमहानगरपालिका– ४ का २२ वर्षीय सुरेन्द्रकुमार साहलाई प्रहरीले ०८० वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई वैशाख १० गते

लाङटाङ राष्ट्रिय निकुन्ज प्रमुखलाई मार्ने धम्की

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अणनाथ बराललाई नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाली कांग्रेस क्षेत्रीय सभापतिलगायतको टोलिले ०८० वैशाख १४ गते २४ घण्टा भित्र जिल्ला नछाडे

उपनिर्वाचन ०८१- इन्सेकले निर्वाचन पर्यवेक्षण गर्दै

इलाम निर्वाचन क्षेत्र न २ मा वैशाख १५ अर्थात आज हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इन्सेकले पर्यवेक्षण गर्दैछ ।आज अर्थात ०८१ वैशाख १५ गते विहान ७ बजेदेखि सुरुआत हुने उपनिर्वाचनको इन्सेकले

मानव बेचबिखन घटनाका फरार कसुरदार गिरफ्तार

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कसुुरदार ठहर भई फरार रहेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीका ५५ वर्षीय रामबहादुर भनिने धनबहादुर तामाङलाई प्रहरीले वैशाख १२ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतले

उपनिर्वाचन ०८१- इन्सेकद्वारा इलाम निर्वाचन क्षेत्र नं २ मा निर्वाचन पूर्व पर्यवेक्षण

इलाम निर्वाचन क्षेत्र न.२ मा शनिवार (वैशाख १५) गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इन्सेकले वैशाख १४ गते निर्वाचन पूर्व पर्यवेक्षण गरेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया र ८ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने पीडितका २२ वर्षीय झट्केला दाजुलाई ०८१ वैशाख १३ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ वैशाख १४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । घोडाघोडी नगरपालिका–९ फारमकी घरेलु हिंसा घटनाका

बालिकालाई बेचबिखन गरेको घटनाका आरोपित गिरफ्तार

साढे दुई वर्षीया बालिकालाई काठमाडौमा पढाउने भनेर ल्याएर झापाको काँकडभिट्टा हुँदै भारतको सिलगुढी बस्ने महिलालाई पठाएको आरोपमा गोदावरी नगरपालिका–४ बडिखेलकी ४३ वर्षीय कल्पना विश्वकर्मालाई ०८१ वैशाख १० गते प्रहरीले गिरफ्तार

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौँको नागार्जुन नगरपालिका-१ बस्ने २६ वर्षीय फिरोज खाँन भन्ने फरमान हवारीलाई प्रहरीले ०८१ वैशाख १२ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–६ का २८ वर्षीय जगरनाथ राय यादवलाई ०८१ वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई ०८० माघ

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा मलंगवा नगरपालिका–४ का ३२ वर्षीय दिलिपकुमार यादवलाई जिल्ला अदालत सर्लाहीले ०८१ वैशाख १३ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर्वा नगरपालिका–६ का ३७ वर्षीय सुशिलकुमार रायलाई ०८१ वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ । पीडितका पति १८ महिनादेखि

बलात्कार घटनाको कसुरमा चार वर्ष कैद

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा बलरा नगरपालिका–४ का ३२ वर्षीय नविनकुमार यादव, ३४ वर्षीय पप्पु भनिने हरिशंकर राय, २९ वर्षीय महेश सहनी र ३१ वर्षीय प्रमोद राय भनिने

बालबालिका सम्बन्धी ऐनलाई कार्यान्वय गर्न उच्च अदालतद्वारा स्थानीय सरकारको नाममा परमादेश जारी

बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्बन्धी ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न उच्च अदालतले परमादेश जारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्र्तगत स्थानीय बाल अधिकार समिति

इन्सेकद्वारा उपनिर्वाचन पूर्व अवस्थाका बारे सरोकारवालाहरुसँग छलफल

इन्सेकका महासचिव डाक्टर रगुनाथ अधिकारीको नेतृत्वको पर्यवेक्षण टोलीले बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा हुनगइरहेको उपनिर्वाचनको पूर्व अवस्थाका बारेमा ०८१ वैशाख १४ गते सरोकारवाला पक्षहरुसँग भेटघाट गरी

बलात्कार घटनाका आरोपितलाई कैद तथा जरीवाना

१४ वर्षीया बालिकालाई लहान नगरपालिका–२४ का २३ वर्षीय मनोज दासले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला ०८१ वैशाख १३ गते गरेको छ । जिल्ला

सासूको हत्या कसुरमा ज्वाइँलाई जन्मकैद

विष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको कसुरमा उनका ज्वाइँ महादेवा गाउँपालिका–६ का ६० वर्षीय सत्यनारायण मण्डललाई ०८१ वैशाख १३ गते जन्मकैदको सजाय भएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–७ का ११ वर्षीय बालकलाई ०८१ वैशाख १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०८० चैत २५ गते बलात्कार गरेको