अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान
नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने
नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने
सिरिजङ्गा गाउँपालिका-२ मा पहिरोले घर भत्किँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिरिजङ्गा गाउँपालिका-२ हप्पुखोला बस्तीमा ०८१ असार २५ गते साँझ पहिरोले घर भत्किँदा ६ जना घाइते भएको
जन्म भएदेखि १५ महिनाभित्रका बालबालिकाले पाउनु पर्ने बीसीजी, डीपीटी, दादुरा रूवेला, निमोनियालगायतका १३ ओटा खोप पुरा भएपछि धनकुटा, इलाम, खोटाङ र ओखलढुङ्गालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
लिखु तामाकोसी गाउँपालिका–२ सैपुकी चार महिनाकी सुत्केरी १६ वर्षीया कारिना सोनामलाई ०८१ असार २५ गते घरमा बसिरहेको अवस्थामा अपरिचित व्यक्तिले टाउकोमा सिसाले प्रहार गरी घाइते बनाए । घरमा आएका एक
बागलुङ नगरपालिका– ३ का सदस्य तथा नगर कार्यपालिका सदस्य धनमाया शर्माले आफुलाई अपमानित गर्ने भिडियो बनाउने र धम्काउने गरेर दुर्व्यवहार गरेको भन्दै बागलुङ नगरपािलका– ३ निवासी निर्माण व्यवसायी हरि रुचाल
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश श्री कृष्णजङ्ग शाहको ०८१ असार २४ गतेको इजलासले
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धभूमी नगरपालिका-४, बुड्डीका २८ वर्षीय रोहित थारुलाई प्रहरीले ०८१ असार २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको
१२ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा १८ वर्षीय बालक, महोत्तरी गाँउपालिका-२ अनैठाका ३२ वर्षीया चन्द्रकला साह र सोहि ठाउँका ३८ वर्षीय मदन साहविरुद्ध ०८१ असार २३ गते पीडित पक्षले जिल्ला
बोदे बर्साइन नगरपालिका-९ स्वर्णपट्टीका ६२ वर्षीय बुद्धिलाल साहको हत्या आरोपमा सोही ठाउँका रामसेवक साहलाई ०८१ असार २४ गते ६ महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सङ्खुवासभा स्थायी घर भई हाल कास्कीको मादी गाउँपालिका– १ सिकलेस बस्ने २६ वर्षीय आयुष तामाङलाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ ।
१६ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा कपिलवस्तु नगरपालिका-३, बरण्डीहवाका २२ वर्षीय अमरनाथ यादव विरुद्ध ०८१ असार २३ गते इलाका प्रहरी कार्यालय, तौलिहवामा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई
अपाङ्गता हुनुभएकी ५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४४ वर्षीय बाबुराम बेलबासेलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश श्री कृष्णजङ्ग शाहको ०८१ असार
डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा कैदीबन्दीहरूबीच ०८१ असार २४ गते झडप हुँदा चार जना घाइते भएका छन् । बाल सुधार गृहका प्रमुख विमला काउचामगरका अनुसार बाल सुधार गृहमा
मालिकार्जुन गाउँपालिका–६ स्थित गरडा माध्यमिक विद्यालय, बाकुका विद्यार्थीहरु जीर्ण भवन र पानी चुहिने कोठामूनि बसेर पढन बाध्य भएका छन् । निरन्तर वर्षाका कारण भवन चुहिन थालेको छ । जीर्ण भवनको
अविरल वर्षका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित भएको छ । वर्षाका कारण आएको बाढीपहिरोमा परी कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लामा पाँच जनाको मृत्यु र दुई जना वेपत्ता भएको जानकारी प्राप्त
पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ०८१ असार २४ गते आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायका सम्बन्धमा आयोगबाट
गत असार २१ गते देखि परेकाे अविरल वर्षाकाे कारण कर्णालीको जनजीवन प्रभावित भएकाे छ । तीन दिनमा मात्रै सुर्खेतका दुई जना, जाजरकोटका दुई जना, दैलेखका एक जना गरी पाँच जनाको
जिल्लामा रहेका सरकारी कार्यालय अपाङगता मैत्री नभएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिँदा त्यसलाई ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन असहज
१६ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४९ वर्षीय बाबुलाई इलाका प्रहरी कार्यालय गजुरीले ०८१ असार २२ गते गिरफ्तार गरेको छ । पीडितलाई पटक पटक बलात्कार गर्ने गरेको भन्दै पीडितपक्षले असार
दैलेख जिल्ला नौमुल गाउँपालिका–४ स्थित उत्तीसेनीका १७ वर्षीय बालक सुमन बुढा मगरको इन्सेकको पहलमा असार २३ गते उद्धार भएको छ । ०८१ जेठ ३२ गते घरबाट हिडेर धन कमाउने भन्दै