यौन दुर्व्यवहार कसुरमा तीन महिना कैद सजाय
७ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा धादिङ जिल्ला कटुन्जेका ४२ वर्षीय रेशम परियार भन्ने रेशमबहादुर दर्जीलाई नुवाकोट जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला
७ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा धादिङ जिल्ला कटुन्जेका ४२ वर्षीय रेशम परियार भन्ने रेशमबहादुर दर्जीलाई नुवाकोट जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला
५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–९, बानियाबारका ३६ वर्षीय किस्मत घर्तिमगरलाई प्रहरीले ०८१ असार २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २५ गते बलात्कार गरेको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिका–८ का २० वर्षीय सागर सुनारलाई प्रहरीले ०८१ असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २३ गते बलात्कार गरेको
रघुगंगा गाउँपालिका–४ दग्नाममा जनता माध्यमिक विद्यालयको भवन पर्खाल सहित भत्किदा विद्यालय संगै रहेको इन्द्रमान थजालीको घर पूर्ण रुपमा क्षती भएको छ । जनता माध्यमिक विद्यालय दग्नामका शिक्षक गुन पुनका अनुसार
धवलागिरी गाउँपालिका– ५ मलम्पारमा ४२ वर्षीय धनबहादुर छन्त्याललाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा आफ्नै भाई ३९ वर्षीय सोमबहादुर छन्त्याललाई प्रहरीले असार २६ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले बेलका नगरपालिका-७ मैनामैनीका बिलिइन्द्र राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ असार २६ गतेको
१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित लालबन्दी नगरपालिका-३ जब्दीका ३३ वर्षीय मोहन प्रसाद यादवविरुद्ध ०८१ असार २५ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजरी दिनु भएको छ ।
हरिपुर्वा नगरपालिका-४ की २३ वर्षीया सुनिता कुमारी यादवलाई ०८१ असार ६ गते पति २५ वर्षीय मोहनकुमार यादव र सासु ५८ वर्षीया जसियादेवी यादवले थप दाइजाेकाे निहुँमा कुटपिट गरेको आरोपमा पीडित
पाँच र ६ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका-५ लोहजराका ४५ वर्षीय गुरुदेब भनिने गुरुदयाल मण्डल विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८१ असार २४ गते उजुरी दर्ता गरेको छ ।
म्याग्दीका विभिन्न ५९ स्थानको पानीको नमुना परीक्षण गर्दा २७ स्थानमा प्रयोग हुने पिउने पानीमा दिसाको जिवाणु भेटिएकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५९ स्थानबाट नमुना संकलन गरेर ल्याएर परीक्षण
पर्सा गाउँपालिका-३ की २४ वर्षीया महिला रामकुमारी यादवलाई ०८१ असार ७ गते पति २५ वर्षीय दिनेश यादवले थप दाइजोको निहुँमा कुटपिट गरेको भन्दै पीडितले असार २५ गते जिल्ला प्रहरी कार्यालय
बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको छ । असार २७ गते राती पहिरो खस्दा घर भत्किएर शर्माको मृत्यु भएको वडा अध्यक्ष मेघनाथ गैरेले जानकारी
बागलुङका १ सय १७ खानेपानी मुहानमा दिशामा पाइने किटाणु (कोलीफर्म) रहेको पाइएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षण गरेको खानेपानीको मुहान तथा धाराको नमुना परीक्षणमा ३२ प्रतिशत खानेपानी मुहानमा दिशामा
७५ वर्षीया वृद्धालाई बलात्कार गरेकाे आराेपमा खनियाबास गाउँपालिका -५ का ४९ वर्षीय पदमबहादुर तामाङ विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८१ असार २५ गते जबरजस्ति करणी मुद्दा दर्ता गरिएकाे छ ।
चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिका स्थायी कर्मचारीले तीन महिना र अस्थायी कर्मचारीले करिब दश महिनादेखि तलब नपाएको चंखेली गाउँपालिका–४ का वडा सचिव विजय
सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । असार २० गतेदेखि नियमित रुपमा परेको अविरल वर्षाका कारण विद्यालयका चार ओटा कक्षा कोठामा
१३ वर्षीया यौन दुर्व्यवहार पीडित बालिकाको परिवारलाई न्यायीक प्रक्रियामा अगाडि बढ्न इन्सेकले आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको बुवाले कमजोर आर्थिक अवस्थाका कारण न्यायीक प्रक्रियामा जान समस्या भएको भन्दै
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–३, पडेरियाका २६ वर्षीय अब्दुल सबुत खानलाई प्रहरीले ०८१ असार २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ४ गते बलात्कार
लगातारको वर्षा पछिको पहिरोले बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको हिमालय माविको चार कोठे भवन जोखिममा परेको छ । भूकम्प पछि बनेको भवन सामुन्ने पहिरो खस्न सुरु गर्दा भवन जोखिममा परेको हो
१८/१९ वर्षका दुईजना युवतीलाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा ०८१ असार २५ गते गल्छी गाउँपालिका—८ की ४८ वर्षीया सरस्वती पनेरुलाई छुट्टै दुई मुद्दामा १०/१० वर्ष कैद गर्ने फैसला जिल्ला अदालतले