INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१४ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका–६ का ६६ वर्षीय भोजबहादुर खत्रीविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०८१ असार  असार ३० गते मुद्दा दर्ता गरेको छ ।

पीडित बालिकालाई असार २७ गते बाल यौन दुव्र्यवहार गरेको भन्दै आरोपित विरुद्ध पीडित पक्षले असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिमालले बताउनुभयो ।

आरोपितलाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार २८ गते भरतपुर अस्पतालमा गरिएको डिएसपी रिमालले बताउनुभयो ।

अन्य

भिडियो